विधायक खगेश्वर रायद्वारा आवश्यकमन्दहरूलाई भोजन वितरण

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज आवश्यकमन्द मानिसहरूलाई भोजन वितरण गरे। यसको साथै फाटापुकुरमा पानकौरी अञ्चल तृणमूल कङ्ग्रेस कमिटीको पार्टी कार्यालयको पनि उद्घाटन गरे। प्राप्त जानकारीअनुसार राजगञ्जका विधायक खगेश्वर रायको पहलमा तथा पानीकौरी अञ्चल तृणमूल कङ्ग्रेस कमिटीको आयोजनामा आज लगभग 1 हजार आवश्यकमन्द मानिसहरूलाई भोजन गराइयो। यसको साथै तिनले आज फाटापुकुरमा पानकौरी अञ्चल तृणमूल कङ्ग्रेस कमिटीको पार्टी कार्यालयको पनि उद्घाटन गरे।

सीपीएम र भाजपा छोड़ेर 69 जना कार्यकर्ताहरूले आज खगेश्वर रायको बाहुलीबाट दलीय झण्डा ग्रहण गरेर तृणमूल कङ्ग्रेसमा सामेल भएका छन्। यस अवसरमा ग्राम पञ्चायत प्रधान आलोक राय, तृणमूल नेता मुशर्रफ हुसेन, अमल कुरी, शेख उमर फारूक, अरिन्दम बन्दोपाध्याय लगायत स्थानीय तृणमूल नेताहरू उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslotganobetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes