विधायक खगेश्वर रायले वितरण गरे बेलाकोवामा खाद्य सामग्री

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले आज राजगञ्ज ब्लक अन्तर्गत पर्ने बेलाकोवाको बड़बाड़ी इलाकाको कन्टेनमेन्ट जोनको 25 जना परिवारलाई खाद्य सामग्रीहरू वितरण गरे। स्मरण रहोस्, केही दिन अघि उक्त इलाकाका एकजना किशोर कोरोना संक्रमित भएपछि उक्त इलाकालाई कन्टेनमेन्ट जोन घोषित गरेको थियो। यसैले आज विधायक रायले इलाकाका 25 परिवारलाई 10 किलो चामल, दाल, सोयाबीन र अन्य खाद्य सामग्रीहरू प्रदान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusdeneme bonusu veren sitelergameofbetmatadorbetjojobetjojobet girişjojobet girişJojobetjojobetzenbetPerabetperabetMeritkingJojobetJojobetjojobetgrandpashabet Built with ❤︎ by appycodes