विधायक खगेश्वर रायले गरे चावाई नदीमाथि बनिने पक्का पुलको शिलान्यास

राजगञ्ज : राजगञ्जका विधायक खगेश्वर रायले यहाँको चाउलहाटी इलाकामा चावाई नदीमाथि बनिने पक्का पुलको निर्माण कार्यको आज शिलान्यास गरे। जलपाईगढी जिल्ला परिषदको तर्फबाट 5 करोड़ 65 लाख रुपियाँको लागतमा उक्त पुलको निर्माण गरिने भएको छ। राजगञ्जमा भारत-बांग्लादेश सीमाको बाटोमा चाउलहाटी इलाकामा चावाई नदीमाथि एउटा काठको पुरानो पुल रहेको छ भने उक्त पुल भएर साधारण मानिसहरू लगायत सीमामा तैनाथ बीएसएफ-का जवानहरू आवत-जावत गर्ने गर्दछन्। विधायक खगेश्वर रायले बताएअनुसार इलाकावासी तथा बीएसएफले इलाकामा पक्का पुलको निर्माण गरिदिने माग गरेकोले जिल्ला परिषदकी सदस्य लवली परवीनको पहलमा पक्का पुलको निर्माण गरिने भएको छ। यस अवसरमा जिल्ला परिषदकी सभाधिपति उत्तरा बर्मन, को-मेन्टर अहिदर रहमान, राजगञ्ज पञ्चायत समितिका अध्यक्ष पूर्णिमा राय, डीपीएससी चेयरम्यान लक्ष्ममोहन राय, अरिन्दम ब्यानर्जी, शेख उमर फारूक, दिलीप राय लगायत अन्य उपस्थित थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetinterbahisjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomteosbet girişmatadorbetdeneme bonusuurfa konteynerşanlıurfa konteynermatadorbetcasibomsekabet girişmatbet girişpusulabet girişVDCasinojojobetjojobet girişsuperbetin girişbetgitromabetromabetgameofbetradissonbetcratosroyalbetjojobetholiganbetjojobetgrandpashabetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetiptv satın algameofbet girişcasibomjojobet1winbetgitromabetgameofbetgrandpashabetsekabetmatbetimajbetradissonbetcratosroyalbetjojobetholiganbetcasibomgrandpashabetdeneme bonusu veren siteleribizabetŞans Casinocasibom Built with ❤︎ by appycodes