विधायक कोषको उपयोगमा भइरहेको समस्याबारे भाजपा विधायक शङ्कर घोषले भेटे नगरनिगम प्रशासक गौतम देवसित

सिलगढी : विधायक विकास कोषबाट रुपियाँ खर्च गर्नको लागि विविध समस्याहरूको सामना गर्न परिरहेको बताइएको छ। यसैले विधायक विकास कोषबाट सहजै रुपियाँ खर्च गर्न सकियोस् भन्ने उद्देश्य लिएर सिलगढीका भाजपा विधायक शङ्कर घोषले आज नगरनिगमका प्रशासक गौतम देवसित भेट गरे। विधायक घोषले आज सिलगढी नगरनिगममा गएर प्रशासक गौतम देवसित भेट गरेपछि जिल्ला कार्यालयमा एउटा पत्रकार सम्मेलनको आयोजना गरे। पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, विधायक विकास कोषबाट रुपियाँ खर्च गर्नमा विविध समस्या भइरहेकोले सहरको विभिन्न वार्डमा परियोजनाअनुसार रुपियाँ खर्च गर्न सकोस् भन्ने उद्देश्य लिएर गौतम देवसित कुराकानी गरेको बताए। विधायक विकास कोषको रुपियाँ खर्च गर्नमा अब कुनै समस्या नहुने गौतम देवले आफूलाई आश्वासन दिएको तिनले बताए। अर्कोतिर, धेरै दिनदेखि सिलगढीमा पिउने पानीको समस्या भइरहेको सन्दर्भमा विधायक घोषले भने, फुलबारी जल प्रकल्पप्रति राज्य सरकार उदासीन छ। सरकारले विभिन्न परियोजनामा रुपियाँ खर्च गरे तापनि जल सर्वराहबारे कुनै पहल नगरेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobet güncel girişmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetkingbettingkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetkingbettingcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetteosbetbahiscasino1winbahiscasinobetgitromabetgameofbetradissonbetradissonbetcratosroyalbetgrandpashabetbetbey girişjojobetjojobetbetgaranticashwingrandpashabetmatbet girişmatbetimajbetpusulabetvdcasinoVDCasinobetciojojobetgrandpashabetjojobetgrandpashabetjojobetgrandpashabetamgbahisholiganbet girişjojobetbetsalvadorgrandpashabetpalacebetpusulabet girişbetcio girişporno izledeneme bonusu veren siteler Built with ❤︎ by appycodes