विधायक कृष्ण कल्याणीले 8 नम्बर वार्डका तृणमूल प्रार्थी खुशबू मित्तलको समर्थनमा गरे चुनाउ प्रचार

सिलगढी : सिलगढी नगरनिगम चुनाउमा तृणमूल कङ्ग्रेसले 35 वटा आसनलाई लिएर नगर बोर्ड गठन गर्नेछ। सिलगढीमा तृणमूल उम्मेद्वारहरूको समर्थनमा चुनाउ प्रचार गर्ने आइपुगेका विधायक कृष्ण कल्याणीले यस प्रकारको मन्तव्य पोखे। विधायक कृष्ण कल्याणीले आज सिलगढी नगरनिगमको 8 नम्बर वार्डमा तृणमूल प्रार्थी खुशबू मित्तलको समर्थनमा चुनाउ प्रचार गरे। तिनले आज तृणमूल प्रार्थी खुशबू मित्तललाई साथमा लिएर वार्डको विभिन्न इलाकामा पुगेर चुनाउ प्रचार गर्दै वार्डवासीहरूलाई खुशबू मित्तलको समर्थनमा मतदान गर्ने अपील पनि गरे।

अर्कोतिर, पत्रकारहरूलाई सम्बोधन गर्दै विधायक कृष्ण कल्याणीले भने, चुनाउ प्रचार अवधि वार्डवासीहरूबाट राम्रो प्रतिक्रिया पाएकोले गर्दा नगरनिगम चुनाउमा खुशबू मित्तल विपुल मतले विजयी हुने दावी गरे। राज्यको विकासको लागि यसपल्ट सिलगढीवासीले तृणमूल उम्मेद्वारहरूलाई मतदान गरेर सिलगढी नगरनिगम बोर्ड गठन गर्ने तिनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetholiganbetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetsuperbetinromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes