विधायक निरज जिम्बाद्वारा विपन्न परिवारहरूलाई आर्थिक सहयोग साथै तारपोलिन वितरण

दार्जिलिङ (निसं): दार्जिलिङ विधान सभा क्षेत्रका विधायक एवं गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल निरज जिम्बाले आफ्नो सामजिक सेवा अभियान जारी राखेका छन्। विभिन्न स्थानहरूमा अविरल वर्षाका कारण विपन्न परिवारहरुको घरहरु चुहुने भएपछि तिनले उक्त क्षेत्रहरुको निरीक्षण गर्दै परिवारहरुसँग भेटघाट गरेर आर्थिक सहयोग प्रदान गरेका छन्। यसको साथै विधायक जिम्बाले तारपोलिन पनि प्रदान गरेका छन्। अविरल वर्षाको कारण आफ्नो विधानसभा क्षेत्रमा तिनले भल पैह्रो आउन सक्ने सम्भावनालाई मध्यनजर राखेर सबैलाई होशियारपूर्वक रहने आह्वान पनि गरेका छन्।

आफ्नो क्षमता अनुसार विधायक निरज जिम्बाले विगतका दिनहरुमा पनि आफ्नो क्षेत्रमा मात्र नभएर दार्जिलिङ, खरसाङ, कालेबुङ अनि मिरिक समेतमा पैह्रो पीडित परिवारहरुलाई आर्थिक सहयोग लगायत तारपोलिन, खाद्य सामाग्रीहरू सहयोग पुर्या उँदै आइरहेका छन्। आउँदो दिनहरुमा पनि आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्ने तिनले जानकारी गराउँदै विधायक निरज जिम्बाले जनप्रतिनिधि भएपछि आफु जनताको सेवामा समर्पित भएर कार्य गरिरहेको बताएका छन्। कुनै प्रकारको आपद-विपदको समय आफुलाई सम्पर्क गर्न सक्ने तिनले बताएका छन्। तिनले पहाडमा हाल अविरल झरी वर्षा आइरहेकोले सतर्क रहनुहोस् भन्दै सबैलाई अपिल समेत गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes