विधायक निरज जिम्बाद्वारा राइजिङ मञ्जु स्पोर्टिङ क्लबलाई आर्थिक सहयोग

मिरिक: विधायक निरज जिम्बाले आफ्नो सामाजिक सेवा अभियान अन्तर्गत विभिन्न क्षेत्रमा आफ्नो क्षमता अनुसार सहयोग पुर्यायउँदै आइरहेका छन्।यसै क्रममा तिनले मिरिकस्थित मञ्जु राइजिङ स्पोर्टिङ क्लबलाई आर्थिक सहयोग प्रदान गर्दै खेलका विभिन्न सामाग्रीहरु किन्नको लागि आर्थिक सहयोग प्रदान गरेका छन्। यस अवसरमा आफ्नो छोटो भनाई राख्दै विधायक जिम्बाले भने, मेरो निम्ति पहाडको सबै युवाहरु समान छन्। म एकजना जनप्रतिनिधि हुँ, मेरो विधानसभा क्षेत्रमा मात्र मैले सहयोग पुर्याएउन पर्छ भन्ने केही छैन।

मेरो आफ्नो क्षमता अनुसार मैले कोशिश गरिरहेको छु मेरो सानो सहयोगले युवाहरुलाई प्रोत्साहन हुन्छ भने मैले गर्नु पर्छ । पहाडका सबै क्षेत्रमा सबैलाई समान रुपले सहयोग पुर्या उँदै आएको साथै यसलाई निरन्तरता दिनेछु भनी विधायक जिम्बाले बताएका छन्। यसैक्रममा, मञ्जु राइजिङ स्पोर्टिङ क्लबका युवाहरुले विधायक जिम्बालाई सहयोगको निम्ति आभार व्यक्त गर्दै धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetincratosroyalbetjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabettambet girişamgbahis girişcasinowontambetcasinowon girişcasinowonbetplaybetplay girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes