विधायक निरज जिम्बाद्वारा गोरायुमोलाई सामाजिक सेवाको निम्ति चिकित्सा उपकरण सहित सामग्रीहरू प्रदान

दार्जिलिङ: गोर्खा राष्ट्रिय युवा मोर्चा को-अर्डिनेसन कमिटीको आपतकालिन बैठक आज विधायक निरज जिम्बाको प्रमुख उपस्तिथिमा दार्जिलिङको पार्टी कार्यालयमा सम्पन्न भयो। गोरामुमो अध्यक्ष मन घिसिङको निर्देश अनुसार बैठक अवधि वर्तमान समय पहाडमा कोरोनाको बढ्दो संक्रमणलाई ध्यानमा राख्दै जनताको निम्ति के कस्तो सहयोग पुर्या्उन सकिन्छ भनेर व्यापक छलफल गरियो। सरकारद्वारा जारी अध्यादेशलाई पालन गर्दै गोरामुमोले आफ्नो समाजिक सेवा अभियानलाई जारी राख्ने आजको सभाले प्रस्ताव पारित गरेको छ। सामजिक सेवाको लागि गोरायुमो को-अर्डिनेसन कमिटीले आज विधायक निरज जिम्बासित बैठकमा विविध विषयमा छलफल गरेको बताइएको छ।

विधायक जिम्बाले आज कोरोनाको संक्रमणलाई ध्यानमा राख्दै समाजिक सेवाको निम्ति गोरायुमोलाई सहयोग पुर्यादउने वचन दिएका छन्। यसैक्रममा तिनले आज 30 वटा  सेनेटाइजर मशिन, 1 हजार हाइपोक्लोराड, 5 वटा ब्याट्रीद्वारा सञ्चालन हुने सेनेटाइजर मशिन, 30 वटा अक्सिमिटर, सेनेटाइजर, 200 वटा पीपीई किट्स, 50 वटा भेपोराइजिङ मशिन, 30 वटा इन्फ्रारेट थर्मोमिटर मास्कआपतकालीन औषधि साथै अन्य सामाग्रीहरु केन्द्रीय समिति सदस्य अमर तामाङ अनि सुवर्ण राईलाई हस्तान्तरण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobettambetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetkare girişbetkareJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes