विधायक निरज जिम्बाद्वारा खेलाडीलाई विल चेयर साथै आर्थिक सहयोग

दार्जिलिङ (निसं): दार्जिलिङका विधायक निरज जिम्बाले आफ्नो निजी मोटर साइकल बिक्री गरेर विशेष गरी सक्षम खेलाडीलाई विल चेयर साथै आर्थिक सहयोग प्रदान गरेर मानवताको ठूलो उदाहरण पेश गरेका छन्। विधायक जिम्बाले सामजिक सेवालाई अघि बढाउँदै विभिन्न क्षेत्रमा सहयोग पुर्या उँदै आइरहेको कुरा कसैबाट पनि लुकेको छैन। यसैक्रममा दार्जिलिङको कहचहरी रोड निवासी अंकित प्रधानलाई विशेष गरेर सक्षम खेलाडीद्वारा प्रयोग गरिने विल चेयर अनि आजीवन प्रत्येक महिना 5 हजार रुपियाँ सहयोग पुऱ्याउने वचन समेत दिएका छन्। गत केही वर्ष अघि अंकित प्रधान दुर्घटनामा परेर ढाडको हड्डी भाँचिएको कारण उनी शारीरिक अशक्तता भएका छन्। बाल्यकालदेखि नै अंकित प्रधानको विभिन्न खेलमा रुचि रहेको कारण जिल्ला, राज्य अनि राष्ट्रिय स्तरीय खेलहरुमा भाग लिइँदै विभिन्न पदकहरु पनि जितिसकेका छन्। आफु दुर्घटनामा परेर शारीरिक अशक्तता भएपछि पनि उनले कहिल्यै हिम्मत हारेनन्। परिवार पक्षबाट उनको उपचारको निम्ति धेरै धन राशि खर्च भएको अंकित प्रधानले जनाएका छन्। शारीरिक अशक्तता भए पनि उनले जिल्लाराज्य अनि राष्ट्रिय स्तरमा भाग लिइँदै विशेष गरी सक्षम खेल प्रतियोगितामा विभिन्न पदकहरु जितेको उनले नै जनाएका छन्। आफ्नो आर्थिक अवस्थामा कमि भएको कारण विशेष सक्षम खेल प्रतियोगितामा प्रयोग गरिने विल चेयरको उनलाई धेरै खाँचो रहेको कारण उनले धेरै जनालाई सहयोगको अपिल पनि गरेका थिए तर कतै बाट पनि सहयोग नपाएको अंकित प्रधानले गुनासो पोख्दै भने, केही महिना अगाडि बिधायक निरज जिम्बालाई सम्पर्क गरेपछि विधायक जिम्बाले उनलाई सहयोग पुर्‍याउने वचन दिएका थिए।

अंकित प्रधान अनि उनको परिवार हाल सिलगढीको गुरुङ बस्तीमा बसोवास गरिरहेका छन्। उनलाई भेटघाट गर्नेको निम्ति विधायक जिम्बा केही दिन अगाडी सिलगढी गुरुङ बस्ती पुगेर अंकित प्रधानलाई चाहिने विल चेयर अनि आर्थिक सहयोग प्रदान गर्ने वचन दिएका थिए। तिनले आफ्नो वचनलाई पूरा गर्दै विल चेयरको मूल्य 1 लाख पचास हजार रहेको कारण विधायकको वेतनबाट विल चेयर किन्न असमर्थ रहेको कारण केही दिन अगाडी तिनले आफ्नो मोटर साइकल बिक्री गरि आर्थिक राशि संकलन गरेका थिए। अंकित प्रधान गोर्खा समुदायको निम्ति एउटा प्रेरणाको स्रोत हुन्। उनको मनोबल अनि खेललाई अगि बडाउनु तपाईं हामी सबैको कर्तव्य हो। उनलाई चाहिने विल चेयर बिदेशबाट मगाउनु पर्ने भएकोले गर्दा एक महिनाको समय लागेको विधायक जिम्बाले थप जानकारी दिएका छन्। सिलगढीमा अंकित प्रधानको वासस्थानमा पुगेर विधायक निरज जिम्बाले विल चेयर प्रदान गर्नको साथै उनलाई आर्थिक सहयोग पनि प्रदान गरेर प्रतियोगिताको शुभकामना समेत दिएका छन्। अर्कोतिर, अंकित प्रधान अनि परिवारको पक्षबाट बिधायक जिम्बालाई धन्यवाद दिँदै आभार व्यक्त गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetjojobetvdcasinograndpashabetcasibomjojobetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetvbettr girişvbettrJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes