विधायक निरज जिम्बाद्वारा विधायक कोष मार्फत कैंजले बजार परिसरमा सार्वजनिक शौचालयको निर्माण

बिजनबारी (निसं): विधायक निरज जिम्बाले विधायक इलाका उन्नयन प्रकल्प योजना अन्तर्गत स्थानीय विधायक क्षेत्र विकास योजना कोषमार्फत ग्रामीण क्षेत्र लगायत नगरपालिका क्षेत्रमा विकासका कार्यहरु जारी राखेका छन्। यसैक्रममा, बिजनबारी खण्ड बिकास क्षेत्राधिकार अन्तर्गत विधायक इलाका उन्नयन प्रकल्प योजना 2021/2022 क्षेत्र विकास योजना कोषमार्फत वार्ड कैंजले बजार परिसरमा सार्वजनिक शौचालयको निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको छ। 4,98,705/- अनुमानित राशिमा उक्त निर्माण कार्य सम्पन्न भएको विधायक जिम्बाले जनाएका छन् ।

कैजले बजारमा एउटा सार्वजनिक शौचालयको अति आवश्यक रहेको कारण सम्बन्धित विभागमा स्थानीय वासिन्दाहरुले सार्वजनिक शौचालयको निर्माणको निम्ति अपिल गरेका थिए तर कतैबाट पनि सुनवाइ नभएपछि अन्तमा शौचालयको निम्ति दार्जिलिङ विधानसभा क्षेत्रका विधायक निरज जिम्बालाई ज्ञापन पत्र बुझाएका थिए। स्थानीय कैजले बजारको वासिन्दाहरुको मांगलाई पूरा गर्दै विधायक जिम्बाले विविध सुविधाजनक सार्वजनिक शौचालयको निर्माण गरिदिएका छन्। स्थानीय कैजले बजारका वासिन्दाहरुले एउटा भिडियो सन्देश जारी गर्दै यसको लागि विधायक जिम्बाप्रति आभार व्यक्त गरेका छन् साथै भविष्यमा पनि यस्तै बिकास कार्यहरूको आवश्यकता परे कैजलेवासीहरुको अपिललाई सुनवाइ हुने बारे पूर्ण आशावादी रहेको तिनीहरुले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinholiganbetgrandpashabetcasibomjojobetholiganbetholiganbetsekabetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabet girişchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetcasinomilyon girişbetplay girişwbahisamkbetgrandpashabetholiganbetmatbetsekabetimajbetvdcasinoholiganbetbetciocasinomilyonbetplaycasinoroyalcasinowonbetsalvadoramgbahispalacebetsonbahisjojobetpalacebetcashwinteosbetbettilt girişjojobetpornojojobettipobetjojobetjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitibizabetvdcasinocasibombahiscasinoSekabetbetmoney girişbetmoneyJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes