विधायक निरज जिम्बाद्वारा विपन्न परिवारहरूलाई आर्थिक सहयोग साथै तारपोलिन वितरण

दार्जिलिङ: दार्जिलिङका विधायक तथा गोरामुमो केन्द्रिय समिति सेक्रेटरी जनरल निरज जिम्बाले आफ्नो सामाजिक सेवा अभियान शुरू गरेका छन्। विभिन्न स्थानहरूमा अविरल वर्षाको कारण कतिपय विपन्न परिवारका घरहरु चुहुने भएको थाहा पाएपछि तिनले ती क्षेत्रहरुको निरीक्षण गर्दै पीडित परिवारहरुसँग भेटघाट गरेर आर्थिक सहयोग प्रदान गरेका छन्। यसको साथै विधायक जिम्बाले तिनीहरूलाई तारपोलिन पनि प्रदान गरेको थाहा लागेको छ। आफ्नो क्षमता अनुसार विधायक जिम्बाले विगतका दिनहरुमा पनि आफ्नो विधानसभा क्षेत्र दार्जिलिङमा मात्र नभएर खरसाङ,कालेबुङ अनि मिरिक क्षेत्रमा समेतमा पैह्रो पीडित परिवारहरुलाई आर्थिक सहयोग लगायत तारपोलिन, खाद्य सामाग्रीहरुको सहयोग पुर्याआउँदै आइरहेका छन्। यसरी नै आउँदो दिनहरुमा पनि आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्ने जानकारी गराउँदै विधायक निरज जिम्बाले भने, जनप्रतिनिधि भएपछि म जनताको सेवामा समर्पित छु। विगतका वर्षहरुमा पनि आफ्नो विधानसभा क्षेत्रमा भ्रमण गरेर आफ्नो क्षमता अनुसार सेवा पुर्‍याएको छु। तिनले समस्या परिआएको खण्डमा आफुसित सहयोगको लागि सम्पर्क गर्न सक्ने बताउँदै पहाडमा अहिले अविरल झरी वर्षा आइरहेकोले सबै जनालाई सतर्क रहने अपिल पनि गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetchild porngrandpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetradissonbetholiganbet girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbettipobetbettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobetcasibom Built with ❤︎ by appycodes