विधायक निरज जिम्बाद्वारा रिम्बिक सिङ्गलिला हेल्थ केयरलाई आर्थिक साथै चिकित्सा सामग्रीहरू प्रदान

रिम्बिक: विधायक निरज जिम्बाले रिम्बिक लोधोमा समष्टिको भ्रमण अवधि रिम्बिक बजारमा रहेको सिङ्गलिला हेल्थ केयरलाई आर्थिक सहयोग प्रदान गर्नको साथै कोरोना संक्रमणलाई सिङ्गलिला हेल्थ केयर एउटा गैर नाफामुखी संगठन हो, जसले रिम्बिकका मानिसहरूलाई सेवा पुर्यााउँदै आइरहेको छ। यस संगठनले निस्वार्थ भावनाले रिम्बिकमा ठूलो भुमिका निर्वाह गरेकोमा प्रशंसा गर्दै विधायक निरज जिम्बाले यस प्रकारको सहयोग पुर्यापएको बताइएको छ। हेल्थ केयरका एकजना सदस्यले बताए अनुसार विधायक निरज जिम्बाले अचानक छड्के भ्रमण गर्दै सेन्टरमा आएपछि हेल्थ केयरबारे जानकारी लिए। यसपछि तिनले आर्थिक सहयोग प्रदान गर्दै 21 हजार रुपियाँको चेक प्रदान गर्नको साथै 2 वटा सेनिटाजेशन मशिन, हाइड्रो क्लोराइड सलुसन 10 लिटर, 2 वटा अक्सिमिटर, थर्मोमिटर, पञ्जा, पीपीई किट्स 6 वटा, मास्क अनि सर्जिकल माक्स प्रदान गरेका छन्। तिनले थप जानकारी दिँदै भने, विधायक निरज जिम्बाको भ्रमणले हामीलाई थप ऊर्जा साथै प्रोत्साहन पाएको छौ। यसको निम्ति हामी रिम्बिक सिङ्गलिला हेल्थ केयर परिवारको तर्फबाट धन्यवाद दिँदै आभार व्यक्त गर्दछौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes