विधायक निरज जिम्बाको सहयोगमा राजाहट्टामा सेनिटाइज

सोनादा: दार्जिलिङ विधानसभा समष्टिका विधायक निरज जिम्बाले गाउँवासीको अपीलमा सेनिटाइज गर्नलाई आवश्यक सामग्रीहरू उपलव्ध गराए वापत् आज गाउँका युवाहरू जुटेर स्थानीय रमेश राईको अगुवाईमा सिङ्गो राजाहट्टा अनि आठ माइल बजारमा सेनिटाइज गरियो। यसको साथै स्थानीय मानिसहरूलाई मास्क तथा ह्याण्ड सेनिटाइजर पनि प्रदान गरियो। अर्कोतिर, स्थानीय पदम बहादुर राई अनि सन्तोष प्रधानले सहयोगको लागि दार्जिलिङका विधायक निरज जिम्बाप्रति कृतज्ञता प्रकट गरेका छन्। यसबारे स्थानीय रमेश राईले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


maxwinbatumslottophillbetmobilbahisjojobetjojobet girişStarzbetStarzbetkargabetCasibomCasibomjojobet StarzbetStarzbetgrandpashabetcasibomxslotcasibomcasibomtipobetcratosroyalbet girişchild pornesrar satın aljojobetgrandpashabetcasibomcasibommarsbahis girişgrandpashabet girişpusulabet girişvdcasino girişmeritkingmeritking Built with ❤︎ by appycodes