विधायक निरज जिम्बाको सहयोगमा गोरायुमोद्वारा सेनिटाइज

दार्जिलिङ: गोरामुमो अध्यक्ष मन घिसिङको निर्देश अनुसार विधायक निरज जिम्बाले आफ्नो कोषबाट दार्जिलिङ नगरपालिका साथै वरिपरिका गाउँ-बस्ती, चियाबारी अनि आवश्यकता अनुसार पहाडको विभिन्न क्षेत्रमा सेनिटाइजेशन गर्ने कार्यलाई सहयोग पुऱ्याउँदै आइरहेको छ। यसै क्रममा गोरायुमो दार्जिलिङ ब्राञ्च कमिटीका सदस्य बिनम मुखिया, प्रवेश थापा लगायत तिनको टोलीका सदस्यहरूले कोरोना भाइरसको संक्रमणलाई रोक्ने उद्देश्य लिएर हिजो दार्जिलिङको डाक्टर जाकिर हुसैन रोडमा रहेको गुम्बा, बडा मस्जिद , छोटा मस्जिद साथै दार्जिलिङ गोर्खा दु:ख निवरक सम्मेलन भवन नजिक रहेको तामाङ गुम्बामा सेनिटाइज गरे। यसैगरी, 26 नम्बर वार्डमा रहेको बोटानिकल गार्डनको क्वार्टरमा पनि सेनिटाइज गरिदिने निवेदन गरेपछि त्यहाँ गएर उक्त क्षेत्रमा सेनिटाइज गरिएको बताइएको छ। वार्ड नम्बर 26 का आशिष तामाङले बताए अनुसार नगरपालिकाले वरिपरिको क्षेत्रमा मात्र सेनिटाइज गरेको तर हाम्रो क्षेत्रमा नगरिएको कारण हामीले समाजिक सञ्जालमार्फत बिन्ती गरेपछि विधायक निरज जिम्बाको टोली आएर क्वार्टरमा सेनिटाइज गरिदिएकोमा धन्यवाद दिन चाहन्छौ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusumatbetgrandpashabetvdcasinosekabetpusulabetjojobetholiganbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişamkbettambetteosbetbahiscasinoamkbetromabetgameofbetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetholiganbetamkbettambet girişwbahisamkbetgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltteosbet güncel giriştambetbahiscasino girişteosbetromabet girişbahiscasinogameofbet girişromabetgameofbetgameofbet girişjojobetjojobet girişbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes