विधायक निरज जिम्बाको सहयोगमा घरको मरमति कार्य

दार्जिलिङ: चुङथुङ मेरिबुङ समष्टि अन्तर्गत मेरिबुङ निवासी बिरेन्द्र थापाको जीर्ण अवस्थामा रहेको घर निर्माणको निम्ति विधायक निरज जिम्बाद्वारा आर्थिक सहयोग प्रदान गरेका थिए। आफ्नो आर्थिक अवस्था अतिनै कमजोर रहेका कारण बिरेन्द्र थापाले समष्टिका प्रतिनिधिहरुलाई सहयोगको निम्ति अपिल गरेका थिए। आफ्नो समष्टि भ्रमणको क्रममा विधायक जिम्बाले बिरेन्द्र थापालाई भेटघाट गरि उक्त घरको निरीक्षण गरेर चेकमार्फत आर्थिक सहयोग प्रदान गरेको समष्टि गोरानासं अध्यक्षा मन्दिरा थापाले जानकारी दिएका छन्। तिनले थप जानकारी गराउँदै भने, विधायक निरज जिम्बाको सहयोगको कारण बिरेन्द्र थापाको घरको छाना साथै मरमति कार्य गरिएको छ। यसको निम्ति चुङथुङ मेरिबुङ समष्टिको तर्फबाट विधायक जिम्बाप्रति आभर व्यक्त गरेका छौं भनी मन्दिरा थापाले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobetmatadorbetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes