विधायक निरज जिम्बाले कुङ्गा तामाङको दसौं श्रेणीसम्म अध्ययनको सबै खर्च बेहोर्ने

सिलगढी: दार्जिलिङका विधायक निरज जिम्बाले रिम्बिक मिलन बस्ती निवासी साङ्गे तामाङको छोरा कुङ्गा तामाङलाई दसौं श्रेणी सम्म अध्ययनको निम्ति सम्पूर्ण खर्च बेहोर्ने वचन दिएका छन्। रिम्बिक लोधोमा समष्टि भ्रमणको क्रममा विधायक जिम्बाले अध्यक्ष मन घिसिङको निर्देशनमा विभिन्न समाजिक कार्यहरू पनि गरे। यसै क्रममा समष्टि महासचिव सुवास सुब्बाको नेतृत्वमा गरिएको भ्रमण अवधि रिम्बिक मिलन बस्तीका एकजना आर्थिक अवस्था अतिनै कमजोर रहेका विपन्न परिवारलाई भेटघाट गरे। त्यस दिन उक्त परिवारका साङ्गे तामाङको बाबुको निधन भएकोले श्रद्धाञ्जलि अर्पण गर्नको साथै परिवारलाई आर्थिक सहयोग पनि विधायक जिम्बाले प्रदान गरे। आर्थिक अवस्था अतिनै कमजोर रहेकोले आफ्नो छोराको अध्ययनमा बाधा आएको साङ्गे तामाङले जनाएपछि विधायक निरज जिम्बाले तिनका छोरा कुङ्गा तामाङलाई दशौं श्रेणीसम्म अध्ययनको निम्ति सम्पूर्ण खर्च बेहोर्ने वचन दिए साथै खेलकुद, संगीत साथै अन्य क्षेत्रमा पनि तिनलाई सहयोग पुर्‍याउने वचन दिएका छन्।

One thought on “विधायक निरज जिम्बाले कुङ्गा तामाङको दसौं श्रेणीसम्म अध्ययनको सबै खर्च बेहोर्ने

  1. दिनेस साम्पाङ ( गोरामुमो मिडिया सेल प्रभारी ) says:

    धन्यवाद न्युजको निम्ति ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes