विधायक शंकर घोषद्वारा सिलगढीको बाग्राकोट र फुलेश्वरी अन्डरपासको निरीक्षण

सिलगढी (निसं)। सिलगढीको भाजपा विधायक शंकर घोषले आज रेल अधिकारीहरूसित सिलगढीको बाग्राकोट अनि फुलेश्वरी अन्डरपासको निरीक्षण गरे। हाल सिलगढीमा बाग्राकोट भएर यातायात लगभग बन्द भइसकेको छ, जसले गर्दा यहाँका मानिसहरू अन्यत्र जान पर्दा घुमेर जान वाध्य छन्। यसैले यसको वैकल्पिक व्यवस्था कसरी गर्न सकिन्छ भन्नेबारे आज बुधवार यस क्षेत्रको विधायक घोषले गरे निरीक्षण। यस अवधि विधायक शंकर घोषले भने, रेलसित समन्वय बनाएर यो काम गरिनेछ। बाग्राकोटमा हाल अन्डरपास अथवा फ्लाईओवर सम्भव छैन।  तिनले बताए अनुसार विकल्पको रूपमा रेल क्रसिङबारे बिचार गरिँदैछ। यसैगरी, फुलेश्वरी अन्डरपासको पानी जमिने समस्या रहेकोले यसबारे रेलवे अनि राज्य सरकारको सम्बन्धित विभागसित कुरा गरिने तिनले बताए। यस वाहेक रेलवेको जग्गा अतिक्रमण अनि दुरुपयोग बारेमा पनि कुरा गरिने तिनले जानकारी गराएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobeturfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild porniptv satın alCasibommarsbahisholiganbetjojobetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetcasibomkavbetjojobetmarsbahisjojobettipobetpornograndpashabetcasibomcasibomchild pornjojobettlcasinoholiganbetholiganbetholiganbetcashwinjojobetjojobetjojobetjojobetjojobetgrandpashabet girişcasibomgrandpashabetcasibomjojobetcasibomholiganbetgrandpashabetgrandpashabetpusulabetjojobet girişibizbet girişpusulabetgrandpashabet girişcratosroyalbetgrandpashabetmarsbahisgrandpashabet girişsekabetimajbetpusulabetbettiltsekabet girişvdcasinocasibomcashwincashwin girişcashwinjojobet girişjojobetbetplay girişnesinecasino girişamgbahis girişamgbahisbahiscasinocasinolevantmatbet girişpusulabet giriştaraftarium24pornomegabahistipobetcasibom Built with ❤︎ by appycodes