विधायक शिखा च्याटर्जीद्वारा जलमग्न जाबराभिटा अन्डरपासको निरीक्षण

सिलगढी : डाबग्राम-फुलबारी विधानसभा क्षेत्रको आईओसी संलग्न जाबराभिटा अन्डरपास जलमग्न क्षेत्रको आज विधायक शिखा च्याटर्जीले निरीक्षण गरिन्। प्राप्त जानकारीअनुसार गत मंगलबार राति आएको तीव्र वर्षाले गर्दा उक्त इलाका जलमग्न भएपछि उक्त इलाका भएर आवत-जावत गर्ने मानिसहरूले यातायात गर्नमा निक्कै समस्या भइरहेको छ। गत एक वर्षदेखि यहाँका मानिसहरूले उक्त समस्या झेल्दै आइरहेका छन्। यसको साथै उक्त इलाकाको सडकमा लगाइएको ल्याम्पपोस्टको लाइट खराब भएकोले राति अँध्यारोमा उक्त सडस भएर चल्ने वाहनहरू पल्टेर दुर्घटनाको शिकार भइरहेको छ। उक्त अन्डरपास एनजेपी स्टेशन, आईओसी गेट, एफसीआई गोदामबाट अन्य राज्य तथा जिल्लामा माल परिवहनको मुख्य मार्ग हो। स्थानीय मानिसहरूको आरोप अनुसार धेरैपल्ट यसबारे प्रशासनलाई जानकारी गराए तापनि कुनै कदम उठाएको छैन। अर्कोतिर, घटनाको खबर पाएर आज डाबग्राम-फुलबारीका विधायक शिखा च्याटर्जीले उक्त जलमग्न अन्डरपासको निरीक्षण गरिन्। तिनले बताएअनुसार वर्षाको समयमा यहाँ पानी जम्ने गर्दछ। यहाँको ड्रेन बन्द भएकोले गर्दा नै उक्त समस्या भएको तिनले बताइन्। अन्डरपास रेलवे विभागको अधीनमा रहेकोले यसबारे डीआरएम तथा एडीआरएमलाई फोनमार्फत् सूचना दिइसकेको तिनले बताइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobetkumar siteleriurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobetmatadorbetchild porngrandpashabetpusulabet girişcasibomchild pornjojobetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbahiscasino1winbetgit1winromabetgameofbetradissonbetcratosroyalbetcratosroyalbetholiganbetholiganbetibizbet girişgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet güncel girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltgrandpashabet girişgrandpashabetbetplaybetplay girişmercurecasino girişmercurecasinoesbetesbet girişamgbahisamgbahis girişbetpuanbetpuan girişpusulabet girişsekabet giriştaraftarium24pornoimajbetbelugabahiscasibombettilt girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomjojobet Built with ❤︎ by appycodes