विधायक तथा समाजसेवीहरूले घरविहीन परिवारसित भेट गरेर वितरण गरे कम्बल

सिलगढी : सिलगढी नगरनिगमको दुई र तीन नम्बर वार्ड इलाकाको महानन्दा नदी तट किनारमा जमिन दखल गरेर अवैध रूपमा बसोबास गर्दै आइरहेका मानिसहरूको घर गत केही दिन अघि पुलिस प्रशासनले बुलडोजरको सहयोगमा भत्काइदिएपछि धेरैजना मानिसहरू घरविहीन भएका छन्। यस विषयलाई लिएर हाल राजनीतिक माहौल गर्मिएको छ।

ती घरविहीन बन्न पुगेका मानिसहरूको सहयोगको लागि राजनीतिक दल लगायत समाजसेवीहरू अघि आएका छन्। यसै क्रममा आज सिलगढीका समाजसेवी सञ्जय मित्तल, सिलगढीका विधायक शंकर घोष, भाजपा नेता कन्हैया पाठक, विनोद गुप्ता लगायत अन्य केही भाजपा कार्यकर्ताहरू उक्त इलाकामा पुगेर ती घरविहीन परिवारसित भेट गरेर कुराकानी गरे। यसको साथै लगभग 400 भन्दा अधिक परिवारलाई कम्बल पनि वितरण गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetsezar casinotophillbetmobilbahisjojobetCasibomCasibomkargabetPusulabet girişPusulabet güncel girişgrandpashabetCasibomCasibomgrandpashabetjojobetgrandpashabettipobetgrandpashabet girişurfa konteynerşanlıurfa konteynerGrandpashabetcasibommatbet girişmatbet girişVDCasinopusulabet girişjojobetjojobetsuperbetin girişbahiscasino1win1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetjojobetjojobetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomgrandpashabetbahiscasinocasinowoncasibomgrandpashabetholiganbetpusulabetsekabetbetciosekabetjojobetmarsbahiscasinoroyalmatbetimajbetteosbetonwin girişsahabet girişpornowbahisŞans Casinojojobet grandpashabetazhar-itay.com grandpashabetgrandpashabetpusulabet girişbetwooncasibomjojobet Built with ❤︎ by appycodes