विधायक जिम्बाको सहयोगमा रंगबुल धोतरिया रंगबुक समष्टिमा मानिसहरूलाई लुगाफाटा वितरण

दार्जिलिङ: दार्जिलिङको रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत अप्पर कलेज भेल्लीको बीच गाउँ, अफिस गाउँमा विधायक निरज जिम्बाले गोरामुमोको सहयोगमा तिहारको उपहार स्वरुप लुगा-फाटाहरू वितरण गरे। समष्टिका गोरायुमो प्रवक्ता प्रसाद थुलुङले बताए अनुसार गोरामुमो अध्यक्ष मन घिसिङको निर्देशमा विधायक निरज जिम्बाले समाजिक सेवा अभियान अन्तर्गत पहाड-तराई क्षेत्रका चियाबारीहरुमा विपन्न परिवारहरुलाई उपहार स्वरुप लुगाफाटा वितरण गरिरहेका छन्। उक्त पहलको लागि तिनले पार्टी अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा लगायत तिनको टोलीका सबै सदस्यहरूप्रति आभार व्यक्त गरेका छन्।

तिनले अझ भने, विगतका विधायकहरूको कोष हामीले चाल पाएनौं तर निरज जिम्बा विधायक भएपछि हामीले विधायक राहत कोष चाल पायौं। हाम्रो समष्टिमा भएको आगलागी काण्डका पीडित परिवारलाई पनि आफ्नो निजी कोषबाट तिनले आर्थिक सहयोग लगायत खाद्य सामाग्री अनि लुगाफाटा सहयोग पुर्याभएका थिए। विधायक जिम्बा एकजना असल राजनीतिज्ञ पनि रहेकोले तिनले आफ्नो कर्तव्य निष्ठापूर्वक पालन गर्दै आइरहेको प्रसाद थुलुङले दावी गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinograndpashabet girişesbet girişgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes