विधायक जिम्बाको सहयोगमा तामसाङ चियाबारीमा बाल-बालिका अनि चिया श्रमिकहरूलाई लुगाफाटा वितरण

दार्जिलिङ: आफ्नो सामाजिक सेवा अभियानलाई जारी राख्दै विधायक निरज जिम्बाले गोरामुमो टोलीको सहयोगमा बन्द चियाबारी लगायत दार्जीलिङ बजारदेखि टाढामा रहेका चियाबारीका श्रमिकहरुलाई दसैं अनि तिहारको उपहार स्वरुप लुगाफाटा वितरण कार्यलाई जारी राखेका छन्। यसैक्रममा गोरामुमो केन्द्रीय समिति प्रबक्ता वाई लामा, केन्द्रीय समिति सदस्य किशोर राई, चुङथुङ मेरिबुङ समष्टि गोरानासं अध्यक्षा मन्दिरा थापा, अर्पिता राई , जुना सुब्बा, एचपीडब्ल्युका प्रतिनिधिहरूको उपस्थितिमा तामसाङ चियाबारीका बाल-बालिका, चिया श्रमिक, युवा-युवतीहरुलाई तिहारको उपहार स्वरुप लुगाफाटा वितरण गरे।

स्थानीय तामसाङ चियाबारीका श्रमिकहरुले विधायक निरज जिम्बालाई धन्यवाद दिँदै भने, हामी चियाबारीमा खटिखानेहरुको निम्ति यो सहयोग पनि धेरै ठुलो कुरा हो। यसवाहेक अन्य विषयमा पनि विगतका दिनमा विधायक निरज जिम्बाले हाम्रो क्षेत्रमा सहयोग पुर्यातएका छन्। चिया श्रमिकहरुले भोगिरहेका समस्याहरुको समाधान पनि चाँडै हुनेछ भनेर विश्वास गरेका छौं भनि श्रमिकहरुले जनाएका छन्। गोरामुमो महासचिव धनकुमार राईले आफ्नो समष्टिको तर्फबाट गोरामुमो अध्यक्ष मन घिसिङ, विधायक निरज जिम्बा लगायत तिनको टोलीलाई आभार ब्यक्त गर्दै धन्यवाद दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetmatbetjojobetgrandpashabetbetcioholiganbetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetsonbahisbetgitgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetingrandpashabet girişgrandpashabetholiganbetromabetholiganbet girişamgbahis girişgrandpashabet girişholiganbetgrandpashabetgrandpashabet girişcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes