विद्यार्थीहरूद्वारा तयार ह्याण्ड सेनिटाइजर नि:शुल्क वितरण

कुचबिहार: कुचबिहार पञ्चानन बर्मा विश्वविद्यायलको रसायन विभागका विद्यार्थीहरू आफैले ह्याण्ड सेनिटाइजर बनाएका छन्। विद्यार्थीहरूले बनाएको उक्त ह्याण्ड सेनिटाइजर साधारण मानिसहरूलाई निःशुल्क वितरण गरे। प्राप्त जानकारीअनुसार कुचबिहार पञ्चानन बर्मा विश्वविद्यायलको रसायन विभागका विद्यार्थीहरूले आफ्नो ल्याबमा ह्याण्ड सेनिटाइजर तयार गरेर कुचबिहारको कछारी मोड़ इलाकाका आज मानिसहरूलाई निःशुल्क वितरण गरे।


Leave a Reply

Your email address will not be published. Required fields are marked *