विद्यार्थीहरूको विरोधपछि जलपाईगढी फार्मेसी कलेज प्रबन्धनद्वारा परीक्षा रद्द गर्ने निर्णय

जलपाईगढी : विद्यार्थीहरूको विरोधको कारण कलेजका प्रिन्सिपलले जलपाईगढी फार्मेसी कलेजको परीक्षा रद्द गर्ने निर्णय लिएको छ। अर्कोतिर, विद्यार्थीहरूको भनाइअनुसार जबसम्म विश्वविद्यालयले लिखित रूपमा परीक्षा रद्द गर्ने निर्णय लिँदैन तबसम्म तिनीहरूको आन्दोलन जारी रहनेछ। स्मरण रहोस्,  हिजो बिहान विद्यार्थीहरूले परीक्षा रद्द गर्ने माग गर्दै कलेजका प्रिन्सिपललाई घेराउ गरेर विरोध प्रदर्शनी गरेका थिए। विद्यार्थीहरूले रातभरि कलेजका प्रिन्सिपल र एकजना प्रोफेसरलाई घरमा थुनेर राखेको थियो। कोरोना महामारीको समयमा राज्य सरकारको घोषणा अनुसार सबै विश्वविद्यालहरूमा परीक्षा रद्द गर्ने निर्णय लिए तापनि पश्चिमबंग हेल्थ साइन्स विश्वविद्यालयको अधीनमा रहेको जलपाईगढी फार्मेसी कलेजमा परीक्षा चलिरहेको छ। परीक्षा चलिरहेको समय कलेजका एकजना छात्र ज्वरो अनि श्वास लिन असुविधा भएपछि तिनलाई जलपाईगढी सुपर स्पेसिलिटी अस्पतालमा भर्ना गरिएको छ। उक्त घटनाले कलेजका विद्यार्थीहरूमा आतङ्कको माहौल छाएको छ। आतङ्कित विद्यार्थीहरूले परीक्षा रद्द गर्ने माग गर्दै कलेजका प्रिन्सिपललाई घेराउ गरेर विरोध प्रदर्शनी गरे। राज्यका मुख्यमन्त्रीको घोषणाअनुसार विद्यार्थीहरूलाई 80/20 पद्धतिमा नम्बर दिनुपर्नेछ। आज जिल्ला प्रशासनको तर्फबाट एकजना डिप्टी मजिस्ट्रेटलाई उक्त कलेजमा पठाएर विद्यार्थीहरूसित यसबारे चर्चा गरे तापनि तिनीहरू आफ्नो मागमा अडिग रहेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetgrandpashabet girişjokerbetmobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetgrandpashabetmariobetdeneme bonusuurfa konteynerşanlıurfa konteynerbettiltmatbet güncel girişsahabetsekabet girişpusulabet girişcasibom casibom holiganbetholiganbetgrandpashabetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetgrandpashabetjojobetstreameastbahiscasinoholiganbetgrandpashabetpusulabetvdcasinoMercurecasinobetsalvadoronwinbetgit girişsekabetmatbetimajbetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetbetgitazhar-itay.com grandpashabetpusulabetkazandragrandpashabet girişgrandpashabet güncel girişjojobet güncel giriştipobetjojobet girişholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbetgrandpashabetjojobetholiganbet girişibizabet girişibizabetgameofbet girişgameofbetesbetgrandpashabet girişbetbeygrandpashabetbetbey giriştambet giriştambet giriştambettambetwbahis girişDeneme Bonusu Veren Siteler 2026grandpashabetcasibompusulabetesbetcasibomwbahiscasibomcasibomgrandpashabetstreameastgrandpashabet güncel giriş Built with ❤︎ by appycodes