विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सभा

खरसाङ : गोर्खा जनमुक्ति मोर्चाको भातृ सङ्गठन गोर्खा जनमुक्ति विद्यार्थी मोर्चा खरसाङ महकुमा समितिको सभा सम्पन्न भयो। सभामा विद्यार्थी मोर्चाको भावी कार्यक्रमबारे विशेष छलफल गरिएको बताइएको छ। सभापछि एक प्रेस वार्तामा विद्यार्थी मोर्चाको पदाधिकारीहरूले पहाडको शान्ति श्रृङ्खला भङ्ग गर्ने पातलेबाँस घटनाको घोर विरोध जनाएको अनि दोषीहरूमाथि कार्वाहीको माग गरेका छन्। यसैगरी, खरसाङ पोलिटेक्निक कलेजमा विद्यार्थीहरूलाई लिएर एउटा असहनीय घटना घटेको भन्दै कुनै एउटा समूह आएर विद्यार्थीहरूको आकाङ्क्षा विपरित कलेज युनिफममैं पार्टीको झण्डा थमाउने काम भएको आरोप लगाउँदै यसको विरोध जनाए। विद्यार्थी मोर्चाको तर्फबाट यी कुराहरूलाई बुझेर नै 2017 यता “नयाँ सोंच नयाँ विचार” लिएर गोर्खा जनमुक्ति मोर्चाले पहाडमा शिक्षालाई विशेष महत्व दिँदै आइरहेको खरसाङ महकुमा समितिका सचिव दयाराम शर्माले बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbet1winpalacebet giriş1win giriş1wingrandpashabetsonbahissuperbetin girişholiganbetdoedachild pornimajbetmatadorbetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetbahiscasinobettiltJojobetcasibombahiscasino girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes