विद्यार्थी राखी छेत्री राज्य स्तरीय नेशनल चिल्ड्रेन साइन्स कङ्ग्रेस प्रतियोगितामा भाग लिन कोलकता जाने

खरसाङ (निसं) : खरसाङ महकुमा अन्तर्गत घैयाबारीको नेताजी हाई स्कुलकी विद्यार्थी राखी छेत्री कोलकतामा हुने 30औं राज्य स्तरीय नेशनल चिल्ड्रेन साइन्स कङ्ग्रेस प्रतियोगितामा भाग लिन जाने भएकी छन्। कोलकताको विधान शिशु केन्द्र अल्टा दाङ्गामा आगामी 6 नोभेम्बरको दिन हुने उक्त नेशनल चिल्ड्रेन साइन्स कङ्ग्रेस राज्य स्तरीय प्रतियोगिता 2022 मा अंशग्रहण गर्न राखी भोलि 4 नोभेम्बरको दिन प्रस्थान गर्ने भएको छ। घैयाबारीको नेताजी हाई स्कूलको दशौं श्रेणीकी विद्यार्थी राखी छेत्रीले गत 16 अक्टोबरमा दार्जिलिङको घुममा भएको जिल्ला स्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा उत्कृष्ट प्रदर्शनी गरेर राज्य स्तरीय प्रतियोगितामा पनि भाग लिने अवसर पाएकी छन् । तिनले घुममा भएको जिल्ला स्तरीय प्रतियोगितामा आफ्नो टीम सदस्य सुस्मिता सुब्बासित मिलेर शिक्षिका निना खालिङको मार्ग निर्देशन र शिक्षक सुदिप गुरुङको सहयोगमा पगलाझोड़ाको पैह्रोले यस क्षेत्रको सामाजिक र आर्थिक क्षेत्रमा पारेको प्रभाव विषयमा आफ्नो प्रदर्शनी प्रस्तुत गरेकी थिइन् । उक्त विषयमा राखी छेत्रीले जिल्ला स्तरीय प्रतियोगितामा 36 वटा स्कुलहरूका विद्यार्थीहरूसितै भाग लिएर राज्य स्तरीय प्रतियोगितामा पनि भाग लिने मौका पाएकी छन्। नेताजी हाई स्कुलकी दशौं श्रेणीका विद्यार्थी राखी छेत्रीले कोलकातामा सम्पन्न राज्य स्तरीय प्रतियोगितामा भाग लिन जाने भएकोले आज स्कुलमा एक कार्यक्रमको आयोजना गरेर शिक्षक प्रभारी दिनेश प्रधानको बाहुलीबाट खदार्पणसहित राज्य स्तरीय प्रतियोगिताको लागि शुभकामना दिए। उक्त कार्यक्रमलाई शिक्षिका निना खालिङले सञ्चालन गरेकी थिइन् भने कार्यक्रममा नेताजी हाई स्कुलका शिक्षणकर्मीहरू, अशिक्षणकर्मीहरू र विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetjojobetmariobettelegram ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetchild pornbahiscasinolunabetgrandpashabetvdcasinograndpashabetpusulabetsekabetmatbetgrandpashabetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabetcasibomchild pornjojobetholiganbetbetgitgameofbetcratosroyalbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetpusulabetsonbahiscasibomsonbahisgrandpashabetjojobetmarsbahisgrandpashabetgrandpashabetcasibomsuperbetinibizbet girişjojobetpusulabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabet girişmatbetsekabetimajbetbetciomatbet güncel girişsuperbetincasibomgrandpashabetholiganbetbetplay girişgrandpashabetmercurecasinojojobetesbet girişgrandpashabetjojobetcasinolevantcasinolevant girişpusulabet girişsekabet giriştaraftarium24child pornimajbettipobetbetcio girişteosbetcasinomilyonamgbahisnesinecasinocasibomcasibom Built with ❤︎ by appycodes