विद्यासागर स्पोटिङ क्लबको पहलमा डे-नाइट फुटबल टुर्नामेन्टको आयोजना

सिलगढी : सिलगढीको विद्यासागर स्पोटिङ क्लबको पहलमा दिवारात्रि फुटबल टुर्नामेन्टको आयोजना गरियो। उक्त टुर्नामेन्टमा सिलगढी तथा यसको छेउछाउको इलाकाका मोठ 16 वटा टोलीले अंश ग्रहण गरेको छ। विशिष्ट पूर्व फुटबलर मनजित सिंहले उक्त टुर्नामेन्टको विधिवत् उद्घाटन गरे। उक्त टुर्नामेन्टमा विजयी टोलीलाई आकर्षक ट्रफी सहित 1 लाख रुपियाँ अनि रनर्स टोलीलाई ट्रफी सहित 50 हजार रुपियाँ प्रदान गरिनेछ। यसबाहेक अन्य पुरस्कारहरू पनि रहेको छ। फुटबल टुर्नामेन्टका कन्भेनर विनय कुमार चौधुरीले भने, समय सँगसँगै उक्त फुटबल प्रतियोगिता लोकप्रिय बन्दै गएको छ। गत 20 वर्षदेखि उक्त टुर्नामेन्टको आयोजना गर्दै आइरहेका छौँ। मैदान सानो भए तापनि उक्त टुर्नामेन्टमा नामी-दामी खेलाडीहरूले अंश ग्रहण गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes