बिहारबाट फाटापुकुरमा काम गर्न आएका युवक निखोज, छोराको खोजी गरिदिने बाबुको अपील

राजगञ्ज: बिहारबाट काम गर्न आएका गुड्डु कुमार (20) नाम गरेका एकजना युवक निखोज भएका छन्। तिनी राजगञ्ज फाटापुकुरको एउटा कारखानामा काम गर्न आएका थिए। प्राप्त जानकारी अनुसार फाटापुकुर इलाकाको एउटा गैर सरकारी कारखानामा काम गर्नको लागि गुड्डु एकजना ठेकेदारसित आएका थिए। काम गर्न थालेको एक महिना पनि भएको थिएन। सहकर्मीहरूले बताएअनुसार गत 27 दिसम्बरमा काम गरिसकेपछि गुड्डु फाटापुकुर बजारमा चिया खाना गएपछि फर्कि आएनन्। अर्कोतिर, घटनाको 7 दिन बितिसक्दा पनि युवकको कुनै पत्तो लागेको छैन। छोराको खोजी गर्न बिहारबाट युवकको परिवारका सदस्यहरू राजगञ्ज आइपुगेका छन्। तिनीहरूले राजगञ्ज थानामा छोरा निखोज भएकोबारे अभियोग दर्ता गर्नको साथै छोराको खोजी गरिदिने पुलिस समक्ष बाबुले अपील गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisjojobetJojobetgrandpashabetmariobetjojobet girişurfa konteynerşanlıurfa konteynercasibom casibom jojobet girişchild porniptv satın alCasibomvdcasinopusulabetholiganbetgrandpashabetsekabetmatbetimajbetmegabahisgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobet girişazhar-itay.com grandpashabetpusulabetkavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetpusulabetcasibomchild pornjojobetgrandpashabetholiganbetholiganbetholiganbetjojobetjojobetjojobetjojobetjojobetjojobetholiganbetgrandpashabet girişholiganbetgrandpashabet girişbettiltcasibomradissonbetgrandpashabetgrandpashabetjojobetjojobet girişibizbet girişgrandpashabet girişholiganbetcasinoroyalgrandpashabet girişgrandpashabetGrandpashabetsekabetimajbetpusulabetvdcasinosekabet girişVDCasinobettiltholiganbetcasibomteosbet girişpusulabetgrandpashabet girişgrandpashabetgameofbetradissonbetjojobettambetjojobet girişsuperbetin güncel girişpusulabet güncel girişcasinoroyalpornomegabahiskingroyalcasibompusulabet giriş Built with ❤︎ by appycodes