बिहारका उद्योग मन्त्री समीर महासेठले सीआईआई-सित सिलगढीमा गरे बैठक

सिलगढी (निसं): बिहारमा लगानी गर्नको लागि व्यवसायीहरूले सबै सुविधा उपलब्ध गराइनेछ। संकोच नगर्नुहोस्, बिहार आउनुहोस् भन्दै बिहारका उद्योग मन्त्री समीर महासेठले सिलगढीको मैनाक टुरिस्ट लजमा सम्पन्न बैठकमा व्यापारीहरूलाई आमन्त्रित गरेका थिए। आफ्नो निजी कामको लागि बिहारका उद्योग मन्त्री समीर महासेठ सिलगढी आएका थिए। यसपछि सिलगढीमा तिनले  सीआईआई-सँग एउटा बैठक गरे। उक्त बैठकमा सीआईआई-का अधिकारी तथा सहरका चर्चित व्यवसायीहरू उपस्थित थिए। उक्त बैठकमा उद्योग मन्त्रीले व्यवसायीहरूलाई बिहारमा आएर लगानी गर्ने आहवान गरे। हाल बिहार परिवर्तन भएको छ। कुनै संकोच नगरीकन निर्धक्क रूपमा बिहारमा आएर लगानी गर्न सक्नुहुनेछ। सीआईआई-का सदस्यहरूलाई आगामी 13 र 14 दिसम्बरमा पटनामा आयोजित बिहार बिजनेस कनेक्टमा भाग लिनको लागि आमन्त्रित गरे। अर्कोतिर, सीआईआई-का सभापतिले भने, आज बिहारको शिल्प मन्त्री समिर महासेठसित बिहारमा लगानी गर्ने विषयमा चर्चा परिचर्चा गरियो। पटनामा आयोजित बिजनेस कनेक्टमा अंश ग्रहण गर्नको लागि तिनले आमन्त्रित गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotnesinecasinotipobetGrandpashabet Güncel Girişchild pornesrar satın alvdcasinomatadorbetcasibomgrandpashabet girişmatadorbetmatadorbetonwincasibomjojobetsuperbetin girişpusulabetvdcasino girişgrandpashabetjojobetpalacebetteosbetbahiscasino1winbetgitromabetgameofbetradissonbetcratosroyalbetgrandpashabetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibomgrandpashabet giriş Built with ❤︎ by appycodes