बिहारमा एटीएमबाट रुपियाँ निकाल्नमा सहयोग गर्ने नाममा रुपियाँ ठग्ने 3 जना आरोपी सिलगढीबाट पक्राउ

सिलगढी : बिहार पुलिसले प्रधान नगर थानाको सहयोगमा बिहारमा ठग्ने गुटको 3 जना सदस्यलाई सिलगढीको चम्पासरी इलाकाबाट पक्राउ गरेको छ। पक्रा परेका तीनजना आरोपी सनी कुमार, राजीव कुमार र राहुल राजलाई आज सिलगढी अदालतमा पेश गरेर ट्रान्जिट रिमान्डमा लिएर बिहारको लागि प्रस्थान गरेको बताइएको छ। प्राप्त जानकारी अनुसार केही युवकहरू एटीएम बाहिर उभिएर मानिसहरूलाई रुपियाँ निकाल्नमा सहयोग गर्ने नाममा रुपियाँ ठग्ने गर्दथ्यो। ती युवकहरूले धेरै समय अघिदेखि यस प्रकारको ठगीको कार्य गरिरहेका थिए। गत 9 जुलाईमा बिहारको दरभङ्गा जिल्लाको थानामा एटीएमबाट रुपियाँ निकाल्नमा सहयोग गर्ने नाममा केही युवकहरूले मानिसहरूको रुपियाँ ठग्ने गरेकोबारे एउटा मामिला दर्ता गरिएको थियो। घटनाको जाँच जुटेका बिहार पुलिसले मोबाइल टावर लोकेसनको जाँच गरेर तीनजना संदिग्धको नम्बर फेला पारेपछि उक्त नम्बरको लोकेसन सिलगढी भेट्टाए। यसपछि दरभङ्गा पुलिसको एउटा विशेष टोली आज सिलगढी आइपुगेपछि प्रधान नगर थानाको सहयोगमा चम्पासरी इलाकास्थित त्रिवेणी होटलमा छापामार अभियान चलाएर 3 जना आरोपीलाई पक्राउ गरेको छ। पक्रा परेका 3 जना आरोपीलाई आज सिलगढी अदालतमा पेश गरेपछि ट्रान्जिट रिमान्डमा लिएर बिहार प्रस्थान गरेको बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusujojobetholiganbetgrandpashabetpusulabetvdcasinosekabetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyaltlcasinobahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltjojobetsuperbetintambetgrandpashabetbetbeyesbet girişesbetradissonbetcashwinpalacebet girişbetplaycashwingrandpashabetsonbahissuperbetin girişholiganbetchild pornimajbettipobetholiganbetgrandpashabetgrandpashabetibizabetinterbahiscasibomcasibomJojobetgrandpashabetpalacebetcashwinbettiltJojobetcasibomamgbahisSekabet Built with ❤︎ by appycodes