बिहे भएको केवल 5 महिनाको अवधिमै गृहिणीद्वारा आत्महत्या

खोरीबारी :  बिहे भएको केवल 5 महिनाको अवधिमै बोजुको घरमा गएर एउटी गृहिणीले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। उक्त घटना खोरीबारीको किलाघाट मोड इलाकामा घटेको हो। मृतकको नाम पुनम महतो बताइएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ पुनमको बोजुले घरभित्र झुन्डिएको अवस्थामा पुनमलाई देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर खोरीबारी थाना पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। गत 5 महिनाअघि नक्सलबारीको चन्दन शाहसित पुनम महतोको बिहे भएको थियो। पुजामा पुनम बोजुको घरमा आएकी थिइन् भने हिजो साँझ तिनले आत्महत्या गरेको बताइएको छ। के कारणले गर्दा तिनले आत्महत्या गरेको हो भन्ने विषयको पुलिसले जाँच शुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


betasusjojobetslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetimajbetjojobetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbettipobetGrandpashabet Güncel Girişchild pornesrar satın alpusulabetmatadorbetcasibommatbet girişmatadorbetmatadorbetonwincasibomjojobetsahabetgrandpashabet girişpusulabet girişmatbetgrandpashabetbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetholiganbet Deneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes