बिहेको 2 वर्षको अवधिमै झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार, लोग्ने हिरासतमा

सिलगढी : बिहे भएको 2 वर्षको अवधिमै झुन्डिएको अवस्थामा गृहिणीको शव उद्धार भएको छ। उक्त घटनाले सिलगढी नगरनिगमको 46 नम्बर वार्डको चम्पासरी इलाकामा सनसनी फैलियो। मृतक गृहिणी सावित्री शाहको रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार हिजो साँझ परिवारका सदस्यहरूले झुन्डिएको अवस्थामा सावित्री शाहलाई देखेपछि तत्कालै उद्धार गरेर स्थानीय एउटा नर्सिङ होममा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषित गरिदिए। यसपछि पुलिसले शव पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। स्मरण रहोस्, गत 2021-मा अलिपुरद्वार निवासी साबित्री शाहको सिलगढीको चम्पासरी निवासी बिजय कुमारसित बिहे भएको थियो। तिनीहरूको एउटा पुत्र सन्तान पनि छ। मृतक गृहिणीको परिवारका सदस्यहरूको आरोप अनुसार बिहे भएको केही महिनापछिदेखि नै बिजय र तिनका परिवारका सदस्यहरूले साबित्रीलाई शारीरित तथा मानसिक रूपमा अत्याचार गर्ने गर्दथ्यो। हिजो राति छोरी साबित्रीले आत्महत्या गरेकोबारे आफूहरूलाई जानकारी गराइयो। मृतक गृहिणीको परिवारका सदस्यहरूले छोरीको हत्या गरेको आरोप लगाउँदै ज्वाइँ र ससुरालका सदस्यहरूविरुद्ध प्रधान नगर थानामा लिखित अभियोग दर्ता गरेको छ। अभियोगको आधारमा पुलिसले लोग्ने विजय कुमारलाई हिरासतमा लिएको छ। घटनाको जाँच शुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetgüvenilir bahis siteleriurfa konteynercasibom casibom deneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoMarsbahisdeneme bonusumatbetjojobetgrandpashabetmatbetvdcasinoholiganbetjojobetgrandpashabetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobetmatadorbetpornograndpashabetpusulabetchild pornholiganbetgrandpashabetgrandpashabetgrandpashabetjojobetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetcasibomgrandpashabetjojobetgrandpashabetgrandpashabetjojobetcasibomjojobetjojobetgrandpashabetholiganbetromabet girişromabetradissonbet girişbetgitholiganbetgrandpashabetGrandpashabetmatbetimajbetpusulabetgrandpashabetmatbet güncel girişsuperbetingrandpashabetcratosroyalbetcasinoroyal girişradissonbetcasinomilyongrandpashabet girişibizabet girişcasinoroyalcasinomilyon girişibizabet girişibizabetnesinecasino girişgrandpashabet girişpusulabet girişchild porngrandpashabetsuperbetin girişjojobetjojobetjojobetjojobetcasibomcasibomJojobetgrandpashabetjojobetnesinecasinograndpashabetJojobetcasibom Built with ❤︎ by appycodes