बिहेको भोज खाएर घर फर्किरहेको समय सडक दुर्घटनामा एउटै परिवारका दुईजना युवकको मृत्य, एकजना घाइते

राजगञ्ज : बाइकमा सवार भएर तीनजना युवक बिहेको भोज खाएर घर फर्किरहेको समय सडक दुर्घटनामा एउटै परिवारका दुईजना युवकको मृत्यु भएको छ भने अन्य एकजना युवक गम्भीर रूपमा घाइते भएका छन्। उक्त घटना राजगञ्ज ब्लकको तालमा ब्रिजमा घटेको हो। मर्नेहरूमा शुभ दास (28), मुन्ना दास (25) सामेल छन् भने भजन सिंह (27) गम्भीर रूपमा घाइते भएका छन्। प्राप्त जानकारीअनुसार राजगञ्जको आमबारी निवासी 3 जना युवक गत राति बाइकमा सवार भएर जलपाईगढी संलग्न मोहितनगर इलाकामा बिहे भोजमा गएका थिए भने लगभग डेढ बजी बिहेबाट घर फर्किरहेको समय तालमा ब्रिजमा बाइक अनियन्त्रित भएर गार्ड वालमा धक्का दिँदा तीनैजना बाइकबाट उच्छिटिएर लड्दा गम्भीर रूपमा घाइते भएको बताइएको छ। घटनाको खबर पाएर परिवारका सदस्यहरू घटनास्थलमा पुगेर तीनैजनालाई उद्धार गरेर उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा लगे तापनि त्यहाँका डाक्टरले तीमध्ये दुईजनालाई मृत घोषित गरिदिए। गम्भीर रूपमा घाइते अन्य एकजना युवकलाई सिलगढीको एउटा गैर सरकारी नर्सिङहोममा भर्ना गरिएको छ। घटनाको जाँच शुरू गरेको राजगञ्ज थाना पुलिसले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetneredebahismobilbahisjojobetJojobetJojobetkargabetpusulabetpusulabetholiganbetJojobetJojobetjojobetmariobettürk ifşaurfa konteynerşanlıurfa konteynercasibom casibom jojobetdeneme bonusu veren sitelerbahiscasinoBetebet jojobetpusulabetvdcasinograndpashabetsekabetmatbetimajbetimajbetgrandpashabetgrandpashabetDeneme Bonusu Veren SitelerŞans Casinojojobetazhar-itay.com grandpashabetpusulabetkavbetsezarcasinojojobetjojobettipobetDeneme Bonusu Veren Siteler 2026grandpashabetpusulabet girişcasibomdeneme bonusu veren sitelerjojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetgrandpashabetamgbahiscasibomcasibomcasibomgrandpashabetjojobetcasibomholiganbetholiganbetgrandpashabetholiganbetbetbey girişcasibomcasibombetgaranticashwingrandpashabet girişsekabet girişmatbetpusulabetimajbetpusulabetsekabet girişbettiltgrandpashabetgrandpashabetjojobetgrandpashabetcasibomgrandpashabetholiganbetholiganbet girişgrandpashabetgrandpashabetcasinolevantmarsbahisgrandpashabet girişpusulabet girişdoedadeneme bonusu veren siteler Built with ❤︎ by appycodes