बिहे भएको एक महिनाको अवधिमै गृहिणीद्वारा आत्महत्या, जाँचमा जुट्यो पुलिस

सिलगढी : बिहे भएको एक महीनाको अवधिमै गृहिणीले घाटीमा पासो लगाएर आत्महत्या गरेको घटना प्रकाशमा आको छ। उक्त घटना आज सिलगढी नगरनिगमको 1 नम्बर वार्ड अन्तर्गत पञ्चानन कोलनीमा घटेको हो। गृहिणीको रहस्यम ढङ्गमा मृत्यु भएको घटनालाई लिएर प्रश्न चिन्ह खडा भएको छ। मृतक गृहिणी चाँदनी  भट्टाचार्य (पोद्दार)-को रूपमा चिन्हित गरिएको छ। प्राप्त जानकारी अनुसार गत एक महिना अघि एक नम्बर वार्ड अन्तर्गत पञ्चानन कोलनी निवासी शुभङ्कर भट्टाचार्यको बिहे 46 नम्बर वार्डको बड़तला निवासी चाँदनीसित भएको थियो। आज दिउँसो परिवारका सदस्यहरूले झुन्डिरहेको अवस्थामा चाँदनीको शव देखेपछि घटनाबारे पुलिसलाई खबर दिए। घटनाको खबर पाएर प्रधान नगर पुलिस घटनास्थलमा पुगेर शव उद्धार गरेपछि पोस्टमार्टमको लागि उत्तरबंग मेडिकल कलेज एवम् अस्पतालमा पठाएको छ। मृतक चाँदनीको आमा पिङ्की पोद्दारले बताएअनुसार छोरी चाँदनीले घाटीमा पासो लगाएर आत्महत्या गरेकोबारे आज आफूले फोनमार्फत् थाहा पाइन्। मृतकको लोग्ने शुभघ्कर भट्टाचार्यले बताएअनुसार तिनी काममा गएका थिए। फोनमार्फत् चाँदनीले आत्महत्या गरेकोबारे थाहा पाए।  पुलिसले घटनाको जाँच सुरू गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


mersin escortjojobet girişslotbarmobilbahisjojobetpusulabetpusulabetkargabetİmajbetMeritkingholiganbetpusulabetpusulabetgrandpashabetcasibomxslotcratosroyalbetmatadorbetGrandpashabet Güncel Girişchild pornesrar satın almatbetholiganbetcasibomcasibommatbet girişgrandpashabet girişpusulabet girişimajbet girişcasibomjojobetsuperbetin girişjojobet girişmatbet girişimajbetvdcasino girişbetsalvadorcasinomilyonholiganbetjojobet1winnesinecasinocasinowonwbahispalacebet girişteosbetcasibomjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetpadişahbetcasibom Built with ❤︎ by appycodes