बिहेमा उपहार दिन गाई-गोरू लगिरहेको समय व्यक्तिलाई कुटपीट गरेको एसएसबीविरुद्ध अभियोग

नक्सलबारी : बिहेमा उपहार स्वरूप गाई-गोरू दिनको लागि लगिरहेको समय एकजना व्यक्तिलाई कुटपीट गरेको एसएसबीविरुद्ध अभियोग उठेको छ। उक्त घटना नक्सलबारीको दयाराम जोतमा घटेको हो। पीडित व्यक्ति मोहम्मद अन्नाको रूपमा चिन्हित गरिएको छ। मोहम्मद अन्नाले बिहेमा उपहार स्वरूप गाई दिनको लागि लगिरहेको समय एसएसबीका जावनले तिनलाई रोकेर कुटपीट गरेको आरोप रहेको छ। पीडितका परिवारका सदस्यहरूले घटनाबारे नक्सलबारी थानामा अभियोग दर्ता गरेका छन्। अर्कोतिर, एसएसबीको आरोप अनुसार गोप्य सूचनाको आधारमा अभियान चलाउँदा एसएसबीका जवानहरूमाथि ढुङ्गाले प्रहार गरेको बताइएको छ। उक्त घटनामा केही जवानहरू घाइते भएका छन्। एसएसबी-ले घटनास्थलबाट 9 वटा गाई-गोरू उद्धार गरेको छ। एसएसबी-को तर्फबाट पनि नक्सलबारी थानामा अभियोग दर्ता गरेको छ। घटनाको जाँच सुरू गरेको पुलिस सूत्रले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetmarsbahispusulabetvdcasinovdcasinomatbetimajbetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetmarsbahiskavbetjojobetjojobetjojobetmatadorbetpornograndpashabetmarsbahispornojojobet girişgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetgrandpashabet girişgrandpashabet girişjojobetgrandpashabet girişcasibomcasibomgrandpashabet girişmarsbahismarsbahisgrandpashabet girişgrandpashabet girişcasinoroyalcasinoroyal girişbahiscasino girişbetbey girişradissonbetgrandpashabetgrandpashabet girişmatbetimajbetpusulabetpusulabetmatbet girişbettiltsuperbetinbahiscasinograndpashabet grandpashabet girişgrandpashabetjojobetjojobetholiganbet girişbetgitjojobetradissonbetradissonbetbetciopusulabet giriştaraftarium24child pornimajbettipobetvdcasino girişcashwinbetpuansonbahissonbahisjojobetjojobetgrandpashabetpusulabetbahiscasino girişSekabetbycasino girişbycasinocasibomJOJOBETcasibomamgbahisbettilt girişkopazartipobettipobetcasibom Built with ❤︎ by appycodes