बिजनबारी अग्निशमन केन्द्रको पहलमा सेनिटाइज

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड बिकास कार्यालयको निर्देशन तथा बिजनबारी अग्नी शमन विभागको आयोजनामा रिम्बिक लोधोमा क्षेत्रमा सेनिटाइज गरिएको छ। मुख्य रूपमा कोरोनाले संक्रमित हुनेहरूको संख्या लोधोमा लगायत यस क्षेत्रमा लगातार बढेकोले गर्दा नै उक्त क्षेत्रमा सेनिटाइज गरिएको बताइएको छ। यसबारे विभागीय प्रभारी प्रेम कुमार शर्माले जानकारी दिँदै अग्नी शमन केन्द्र बिजनबारीको पहलमा सेनिटाइज गरिएको बताए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *