बिजनबारी बेरोजगारी युथ फोरमद्वारा 15 जना आवश्यकमन्द परिवारलाई खाद्य वितरण

बिजनबारी: कोरोनाको बढ्दो प्रकोपलाई रोकथाम गर्नको लागि राज्यमा जारी लकडाउनले गर्दा धेरैजना विपन्न परिवारहरूलाई जीवन धान्न निक्कै समस्या भइरहेको छ। यसैलाई ध्यानमा राखेर आज बिजनबारी बेरोजगारी युथ फोरमले 15 जना आवश्यकमन्द परिवारलाई चामल, दाल, तेल, सागसब्जी, चिनी, साबुन लगायत औषधि वितरण गर्यो।  यौवन गुरुङ लगायतको नेतृत्वमा गएको टोलीले स्थानीय मानिसहरूको घर-घरमा गएर उक्त खाद्य सामग्री प्रदान गरेको बताइएको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *