बिजनबारी भेगमा लकडाउनको व्यापक प्रभाव

बिजनबारी: राज्य सरकारद्वारा घोषणा गरेको हप्तामा दुई दिने लकडाउनको असर आज बिजनबारी बजार तथा वरिपरिका स्थानहरूमा पनि व्यापक रूपमा देखियो। यहाँको प्रायः सबै दोकानपाट, व्यापारिक प्रतिष्ठान, ब्याङ्क बन्द रहेको छ। यसरी नै बिजनबारी लगायत वरिपरिका बजारहरू पनि सबै बन्द रहेको छ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *