बिजनबारी भेगमा बन्दको सामान्य प्रभाव

बिजनबारी: केन्द्र सरकारको गलत नीतिहरूविरुद्ध वामफ्रन्ट अनि विभिन्न श्रमिक संगठनहरूले संयुक्त रूपमा बोलाएको देशव्यापी बन्दको बिजनबारी इलाकामा सामान्य प्रभाव पर्यो। आज बन्द अवधि बिजनबारी बजार सदाझैँ सामन्य रूपमा खुल्ला रह्यो भने हप्तामा लाग्ने कैजले बजारको हाट पनि खुल्लै रह्यो। यस क्षेत्रमा वाहनहरूको चलाचल पनि सामान्य देखियो। स्मरण रहोस्, आजको देशव्यापी बन्दको उद्देश्यबारे जानकारी गराउँदै दार्जिलिङका सीपीआईएम जिल्ला कमिटीका वरिष्ठ नेता केबी वातरले बन्दलाई पालन गरिदिने आहवान गरेका थिए। यसको साथै हिजो बिजनबारी संलग्न क्षेत्रहरूमा बन्द पालन गर्नेबारे माकपाको तर्फबाट पोस्टरहरू पनि टाँसिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet giriştophillbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetmarsbahisholiganbettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibommatbet güncel girişmatbet girişVDCasinoonwinjojobetjojobetsuperbetin girişmeritkingbetsalvadorbetsalvadorteosbet1winbetgitromabetgameofbetradissonbetcratosroyalbetholiganbetDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibomromabetcasibomjojobetgrandpashabetimajbetgrandpashabetholiganbetimajbetgrandpashabet girişholiganbet girişmatbet giriş Built with ❤︎ by appycodes