बिजनबारी क्षेत्रका मानिसहरू राजनैतिक रूपमा सचेत छन्: केशवराज

कैजले: बिजनबारी भेगका मानिसहरू विगत लामो समयदेखि नै राजनैतिक रूपमा सचेत रहेको तथा तिनीहरूले आफ्नो गाउँले उम्मेदवारलाई विश्वास गर्ने मोर्चा 2 का दार्जिलिङ विधानसभा उम्मेदवार केशवराज पोख्रेलले बताएका छन्। आज अचानक व्यक्तिगत कामले कैजले आइपुगेका पोख्रेलले यस्तो मन्तव्य पोखेका हुन् भने आफु पार्टीगत कार्यक्रम लिएर चाँडै समष्टिको गाउँ गाउँसम्म पुग्ने तिनले बताएका छन। भ्रमणमा उम्मेदवार पोख्रेल वाहेक पार्टी उपाध्यक्ष सतिस पोख्रेल, मिलन छेत्री बिशेष रूपमा उपस्थित थिए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *