बिजनबारी क्षेत्रमा चितुवाको आतङ्क, वन विभागलाई रोकथाम गरिदिने अपील

बिजनबारी: बिजनबारी क्षेत्रमा हाल जङ्गली जनावरहरूको उत्पातले गाउँलेहरू आतङ्कित बन्न पुगेका छन्। साधारणतः वन्य जीवजन्तुहरू प्राकृतिक सन्तुलनको निम्ति आवश्यक मानिए तापनि जङ्गली जनावरहरू गाउँ-बस्तीमा पसेर घरमा पालेका पशु-प्राणीहरूलाई खाने गरेकोले गाउँलेहरू चिन्तित देखिन्छन्। हाल बिजनबारी भेगमा चितुवाले गाउँ-घरमा पसेर घरहरूमा पालिएका कुकुर, सुँगुर, बाख्रा आदि जस्ता पशुहरू खाइदिने गरेकोले स्थानीय मानिसहरूले वन विभागलाई यसको रोकथाम गरिदिने अपील गरेका छन्। यसैगरी, झेपी ग्राम अधीनस्थ रमिते गाउँमा पनि चितुवाको रगरगी बढेको स्थानीय मानिसहरू भयभीत बन्न पुगेका छन्। यसले गर्दा मानिसहरूलाई हिँड्डुल गर्नको साथै घरमा पालेको पशुहरू खाइदिने डरले चिन्तित बनेका छन्। स्थानीय नरेन्द्र राईले बताएअनुसार हाल गाउँमा चितुवाको आतङ्क बढेकोले बाल-बालिकाहरू घरबाट निस्कन डराइरहेका छन्। यसको साथै घरमा पालेको जनावरहरू पनि चितुवाले खाइदिएकोले यसको रोकथाम गर्न वन विभागले उचित पहल चाँडै गरिदिनुपर्ने तिनले गाउँलेहरूको पक्षमा माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobet resmi girişjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobet güncel girişgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetGrandpashabetmatbetsekabetimajbetpusulabetmatbet girişbettiltcasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetbettilt girişsekabet girişdoedachild pornimajbettipobetpusulabet girişgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetgrandpashabetpusulabetJojobetcasibomgrandpashabet girişSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes