बिजनबारी कोभिड हेल्प डेस्कका सदस्यहरूले स्वास्थ्य अधिकारीसित गरे भेट

बिजनबारी : कोरोनाको बढ्दो संक्रमणलाई रोकथाम गर्ने उद्देश्य लिएर नव गठित बिजनबारी कोभिड हेल्प डेक्सका 6 जना सदस्यीय टोलीले आज बिजनबारी ग्रामीण अस्पताल प्रमुख अन्सुल चौधरीसित भेट गरे। उक्त भेट अवधि तिनीहरूले बिजनबारी क्षेत्रलाई कोरानाको संक्रमणबाट कसरी बचाउनु पर्ने साथै आउँदो दिनहरूमा के-कस्तो कदम उठाउनु पर्ने विषयमा व्यापक चर्चा परिचर्चा गरेको हेल्प डेस्कका प्रतिनिधि योगेन राई र देवाशीष गुरूङले जानकारी दिएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *