बिजनबारी गोकमा आयोजित तीनदिने ग्रामीण सांस्कृतिक तथा खेलकुद कार्यक्रमको समापन

बिजनबारी: कर्मी डेभलपमेन्ट पब्लिक सोसाइटी (केपीडीएस)-द्वारा आयोजित तीन दिने ग्रामीण सांस्कृतिक एवम् खेलकुद कार्यक्रम आज रङ्गारङ कार्यक्रमको साथमा समापन गरियो। गोक दुई ग्राम अधीनस्थ स्थानीय लोअर नेजी प्राथमिक पाठशाला खेल मैदानमा आयोजित कार्यक्रममा एनटीपीसी प्रबन्धक  सतिश उपाध्याय प्रमुख अतिथिको रूपमा उपस्थित थिए। सोसाइटीका अध्यक्ष वाई वीर सुब्बाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रमसँगै विशेष आकर्षणको रूपमा अन्तर ग्रामीण भलिबल प्रतियोगिता राखिएको थियो।

उक्त प्रतियोगितामा नेजी एकादेश टोलीले साजँबोटे एकादेश टोलीलाई पराजित गरेर विजयी बन्यो। विजयी टोलीलाई नगद 30 हजार रुपियाँ साथै उपविजेता टोलीलाई 20 हजार रुपियाँ नगज राशि प्रदान गरियो। कार्यक्रममा पुरुष र महिलाहरूको लागि विविध खेलहरू पनि राखिएको थियो। विभिन्न जातीय सांस्कृतिक झाँकी, गीत-नृत्य र रङ्गारङ कार्यक्रमको साथमा आयोजना गरिएको तीनदिने कार्यक्रममा स्थानीय मानिसहरूले हर्षोल्लासको साथमा अंश ग्रहण गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


superbetjojobet güncel girişjokerbetmobilbahisjojobetCasibomCasibomkargabetİmajbetİmajbetgrandpashabetCasibomCasibomgrandpashabetcasibomromabettipobetcasino siteleriurfa konteynerşanlıurfa konteynermatadorbetcasibompusulabet girişmatbet girişmatbet güncel girişpusulabet girişjojobetjojobet girişsuperbetin girişbetplaycasinomilyoncasinomilyonteosbetbahiscasino1winbetgitradissonbetcratosroyalbetgrandpashabetjojobet girişDeneme Bonusu Veren Sitelergrandpashabetgrandpashabetcasibomjojobet girişgrandpashabetbahiscasinocasibombahiscasinocasibomjojobetbetciograndpashabetimajbetgrandpashabet girişgrandpashabetsekabetmatbetimajbetsekabetmatbet girişimajbet girişsekabetcasibomgrandpashabetdeneme bonusu veren siteler Built with ❤︎ by appycodes