बिजनबारी ग्रामीण अस्पतालमा अग्निशमन विभागद्वारा सेनिटाइज

बिजनबारी : कोरोना संक्रमणको बढ्दो प्रकोपलाई ध्यानमा राखेर प्रमुख रूपमा अस्पताल सफा-सुग्घर तथा भाइरसमुक्त राख्न अति आवश्यक रहेको छ। यसैले आज अग्निशमन विभाग बिजनबारीले ग्रामीण अस्पताल बिजनबारी लगायत वरिपरिका विभिन्न ठाउँहरूमा सेनिटाइज गर्यो।


Leave a Reply

Your email address will not be published. Required fields are marked *