बिजनबारी ग्रामीण अस्पतालको विभिन्न समस्याबारे विभागीय अधिकारीहरूले गरे निरीक्षण

बिजनबारी: बिजनबारी ग्रामीण अस्पतालको विभिन्न समस्याहरु लिएर आज एउटा महत्त्वपूर्ण सभा अस्पतालमा सम्पन्न भयो। सभामा दार्जिलिङ पुलबजार खण्ड विकाश अधिकारी सन्जय घिसिङ, खण्ड स्वास्थ अधिकारी अन्सोल चौधरी लगायत विभागीय ईडी सामदेन डुक्पा भुटिया, बिजनबारी अस्पताल कल्याण समिति सभापति निर्मल सिह, हिल तृणमूल युवा सचिव रमेश कडरिया लगायत विभिन्न स्वयम् सेवक-सेविका तथा विभागीय अधिकारीहरुको उपस्तिथि रहेको थियो। सभामा विभागीय अभियन्ता सामदेन भुटियाले बिजनबारी ग्रामीण अस्पतालमा भएको विभिन्न समस्यालाई झट्टै समाधान गरिने वचन दिएका छन्। यसको साथै हप्तामा एकदिन स्त्री रोग विशेषज्ञ डाक्टर बिजनबारी पठाइदिने साथै अन्य विशेषज्ञ डाक्टरहरु पनि बिजनबारी अस्पतालाई दिने वचन दिँदै बिजनबारी अस्पतालको विभिन्न समस्या यथाशिध्र समाधान गर्नको लागि सरकार समक्ष अपिल गर्ने तिनले बताए। अर्कोतिर, बिजनबारी अस्पतालमा यस प्रकारको विभागीय अधिकारीहरूको परिभ्रमण तथा निरीक्षण अति नै लाभकारी भएको अस्पताल पक्ष लगायत कर्मचारीहरूले जनाएका छन्। स्मरण रहोस्, हिल तृणमुल युवा महासचिव रमेश कडरियाले गत एक हप्तादेखि अस्पतालको विभिन्न समस्याबारे विभागीय प्रभारीहरुसित बारम्बार बातचित गरिरहेका थिए भने तिनको प्रयासले नै आज विभागीय अभियन्ताले बिजनबारी अस्पतालको परिभ्रमण गर्न आएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetjojobetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetmatbetimajbetgrandpashabetholiganbetgrandpashabetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet güncel girişgrandpashabetgrandpashabetgrandpashabetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobet1win1winbetgit1winromabetgameofbet1winradissonbetradissonbet1win1winholiganbetgameofbetteosbet girişwbahisamkbetgrandpashabetsekabet girişsekabetvdcasinobetciovdcasinovdcasino girişbettiltbetgitteosbetholiganbet girişbetgit girişbetpuanholiganbetcratosroyalbetbetpuan girişcratosroyalbet girişcratosroyalbetgrandpashabet girişgrandpashabetbettilt girişbetcio girişpornojojobettipobetbettilt girişjojobetgrandpashabettambetamgbahiscasibomjojobetbetgitbahiscomvdcasinocasibombahiscom girişSekabetbetwoon girişbetwoonJojobetcasibomGrandpashabetCasibom Built with ❤︎ by appycodes