बिजनबारी ग्रामीण अस्पतालमा मेन्टल हेल्थ कार्यक्रम

बिजनबारी : बिजनबारी ग्रामीण अस्पतालमा पश्चिम बंगाल सरकारद्वारा नियोजित कार्यक्रम मेन्टल हेल्थ सचेतना कार्यक्रमको आज आयोजना गरियो। कार्यक्रममा खण्ड स्वास्थ अधिकारी अनसोल चौधरी एमओ ज्योति विश्वास, सञ्जय थापा, कलिना छेत्री लगायत आईएसडी प्रतिनिधिहरू उपस्थित थिए। कोरोना महामारीले गर्दा मानिसहरू मानसिक असन्तुलन जस्ता रोगले ग्रस्त हुन सक्ने आशंकामा बिजनबारी ग्रामीण अस्पतालका आईसीटीसी कर्मीहरूले घर दैलो कार्यक्रम गरेर यस्ता बिमारीहरूलाई निको पार्ने बीएमओएच असल चौधरीले जानकारी गराए।


Leave a Reply

Your email address will not be published. Required fields are marked *