बिजनबारी झेपी ग्राममा दुईवटा घर पैह्रोको चपेटामा

बिजनबारी: गत तीन दिनदेखि परिरहेको अविरल वर्षाले बिजनबारी क्षेत्रको विभिन्न स्थानहरूमा जनजीवन अस्तव्यस्त बन्न पुगेको छ। अत्याधिक वर्षाको कारण यहाँको केही घरहरूमा ठुलो क्षति पुर्‍याएको छ। यसै क्रममा झेपी ग्राम अधीनस्थ अप्पर रमितेमा दुईवटा घर पैह्रोको चपेटमा परेर ठुलो क्षति पुर्‍याएको छ। हिजो बेलुकी साढे सात बजीतिर अप्पर रमिते निवासी दावापासाङ तामाङको घरको डिलमाथिको डिस्काना झर्दा घरको छाना साथै घरको पाउण्डेसन वाल भत्केको छ।

यसको साथै आज बिहानै गएको पैह्रोले मीडिल रमितेको नामग्याल शेर्पाको घर पूर्णरूपले क्षति पुर्‍याएको छ। गोजमुमो 23/21 बुथ कमिटीका सभापति नरेन्द्र राई लगायतको टोलीले उक्त पैह्रो क्षेत्रको निरीक्षण गरी सम्बन्धित निकाय तथा जीटीएलाई यसबारे अवगत गराएको बताइएको छ। अर्कोतिर, स्थानीय ट्राइबल संघका युवाहरू साथै गोजमुमो उपाध्यक्ष सतीश पोख्रेलको पहलमा चारवटा तारपोलिन प्रदान गरेर पीडित शेर्पालाई अस्थायी रूपमा बस्ने सानो घर बनाइदिएको छ। पीडित परिवारले सम्बन्धित निकायलाई पैह्रो क्षेत्रको निरीक्षण गरेर क्षतिपूर्ति दिने माग गरेका छन्। यसैगरी, गोक ग्राम एक अन्तर्गत गोक बजार नजिक गएको पैह्रोले बिजुलीको खम्बालाई क्षति पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişdeneme bonusu veren sitelerdeneme bonusudeneme bonusu veren sitelerjojobetchild pornbahiscasinoGrandpashabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobetmatadorbetchild porngrandpashabetpusulabetchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetbetplaycasinoroyalpalacebetcasinoroyalteosbet1winbetplaybetgitbetgitcasinoroyalcasinoroyalmarsbahisbahiscomnesinecasinowbahiscasinolevant girişgrandpashabetjojobetmatbetimajbetpusulabetbettiltonwinsuperbetinmarsbahisgrandpashabetbetbeyesbet girişesbetradissonbetmarsbahispalacebet giriş1win girişmarsbahismarsbahismarsbahissuperbetin girişsahabetdoedachild pornimajbetmatadorbetmatadorbetgrandpashabetgrandpashabetibizabetcasinolevantcasibomcasibomJojobetgrandpashabetpalacebetmarsbahisbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes