बिजनबारीका भाजपा नेतृत्वहरू पार्टी छोडेर हाम्रो पार्टी-मा सामेल

दार्जिलिङ : गोर्खाहरूको हितमा भारतीय जनता पार्टीले केही काम गर्न सक्दैन भन्ने कुरा बुझेर नै पहाडको भाजपा कार्यकर्ता तथा समर्थकहरूले पार्टी छोडेर हाम्रो पार्टी-माथि आस्था र भरोसा जनाउँदै पार्टीलाई समर्थन जनाइरहेका छन्। यसै क्रममा भाजपा बिजनबारी मण्डलका अध्यक्ष, सचिव लगायत भाजपा मण्डलका नेतृत्वहरूले पार्टीबाट राजीनामा दिएर हाम्रो पार्टीमा सामेल भएका छन। बिजनबारीको रेलिङ, कैजले समष्टिको हाम्रो पार्टीका संयोजक अनित सुब्बाको उपस्थितमा बिजनबारीमा सम्पन्न सभामा भाजपा बिजनबारी मण्डल अध्यक्ष लक्ष्मण छेत्री, सचिव बीआर छेत्री, सह-सचिव शरण मोथे, भाजपा महिला समिति मण्डल सचिव बन्दना छेत्री आदिले पार्टी त्यागेर हाम्रो पार्टीको झण्डा समाए। उक्त सभालाई सम्बोधन गर्दै बिजनबारी भाजपा मण्डल अध्यक्ष लक्ष्मण छेत्रीले बिजनबारी क्षेत्रका नेतृत्वगण, समर्थक एवम् कार्यकर्ताहरूले भाजपा छोडेर हाम्रो पार्टीमा समर्थन जनाएका छन। तिनले भने, आफुहरू पार्टीको पदभारमा रहेको हुनाले अन्य कुनै राजनीति दलमा सामेल हुन अघि सर्वप्रथम पार्टीबाट राजीनामा दिनुपर्ने हुन्छ अनि त्यो काम हामीले गत केही दिन अघि गरिसकेपछि आज हामीले आफ्नो इच्छाले हाम्रो पार्टीमा सामेल भएका हौ। पहाडमा आन्दोलन, लडाई झगडा धेरै भयो तर अब पहाडमा विकाश हुनपर्छ अनि त्यो विकाश कार्य हाम्रो पार्टीले मात्र गर्ने सम्भावना देखेर नै हामी हाम्रो पार्टीमा सामेल भएका हौ। अब उप्रान्त हाम्रो पार्टी एवम् पार्टी अध्यक्ष अजय एडवार्डको दिशा निर्देश अनुरूप आफुहरूले काम गर्नेछौ भनि लक्ष्मण छेत्रीले बताए। अर्कोतिर, रेलिङ कैजले समष्टिको हाम्रो पार्टी संयोजक अनित सुब्बाले समर्थन जनाउने हरूलाई पार्टीमा स्वागत जनाए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetmobilbahisJojobetmeritbetmariobetjojobet girişchild pornmatbetsuperbetinpusulabetgrandpashabetjojobetimajbetmatbetjojobetjojobetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetjojobet girişjojobetjojobettipobetpornograndpashabetpusulabetchild pornjojobet girişgrandpashabetholiganbetholiganbetholiganbetgrandpashabetjojobetjojobetjojobetjojobetjojobetbetgitbetgitromabetbetgitcratosroyalbetgrandpashabetbetgitgrandpashabetgrandpashabetbetgitbetgitholiganbetesbet girişpalacebetwbahisesbetbettiltsekabet girişbahiscomtambetesbetcashwinvdcasino girişbetpuanteosbet girişpalacebetromabetteosbetbetgit girişromabet girişgameofbetbetgitgameofbet girişgameofbetcratosroyalbetcratosroyalbet girişsonbahisbetcio girişpornojojobettipobetbettilt girişcasinolevantjojobetbahiscasinobahiscasinocasibomjojobetromabetgrandpashabetcashwincasibomgrandpashabet güncel girişSekabetbetwoon girişbetwooncasibomGrandpashabet Built with ❤︎ by appycodes