बिजनबारी कमजेर बस्तीबाट 22 परिवार तृणमूलमा सामेल

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधीनस्थ गोक एक ग्राम पञ्चायतको कमजेर बस्तीबाट विभिन्न पाटीहरू छोडेर 22 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्। दार्जिलिङ जिल्ला महासचिव निर्मल सिंह तथा खण्ड सभापति पर्वरिस सुब्बाको प्रमुख उपस्थितिमा भएको समर्थन कार्यक्रममा गोजमुमो विनय खेमाबाट 18 परिवार, गोरामुमो-बाट 2 परिवार तथा सीपीआईएम-बाट 2 परिवार तृणमूल कांग्रेसमा सामेल भएका छन्।


Leave a Reply

Your email address will not be published. Required fields are marked *