बिजनबारीको बडारेमा बाटो बनिए पछि अजय एडवाडर्सलाई गाउँलेहरूद्वारा आभार प्रकट

दार्जिलिङ : बिजनबारीको रेलिङ कैजले समष्टि अन्तर्गत पर्ने बडारेका वासिन्दाहरूले आफुहरूको गाउँसम्म पुग्ने बाटो नभएकोले धेरै असुविधाहरूको सामना गर्दै आइरहेको बारे पहाडको सत्ता पक्षदेखि सम्बन्धित विभागीय अधिकारीसँग गुहार लगाउँदै आइरहेका थिए तर बडारेका वासिन्दाहरूले आश्वासन बाहेक अरू के पाउन सकेको थिएन। यसपछि रेलिङ कैजले समष्टिको भ्रमण अवधि तिनीहरूले बाटो असुविधाले गर्दा भोग्न परेका विविध समस्याहरू बारे हाम्रो पार्टीका अध्यक्ष अजय एडवार्डसलाई गुनासो सुनाए। यसैबीच हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले बडारेका वासिन्दाहरूको लागि जेसीपी दिएर बाटोको निर्माण गरिदिने वचन दिएका थिए।

उक्त वचनलाई पूरा गर्दै अजय एजवार्डसले बाटो खनन कार्यको निम्ति जेसीपी दिएपछि सडकको खनन कार्य पुरा भएर बाटो बनिन सकेकोमा गाउँलेहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सलाई आभार व्यक्त गरेका छन्। यसै सन्दर्भमा बडारेका युवा रोशन छेत्रीले आफुहरूको गाउँसम्म पुग्ने बाटो नभएकोले गर्दा आफुहरूले धेरै प्रकारको असुविधाहरू झेल्दै आइरहे तापनि हाम्रो पार्टी अध्यक्ष अजय एडवाडर्सले आफ्नो वचन पूरा गर्दै गत केही दिन अघि जेसीपी पठाइ दिएपछि गाउँलेहरू मिलेर बाटोको खनन कार्य शुरू गऱ्यौ र आज आफुहरूको गाउँसम्म बाटो पुग्न सकेको छ। अर्कोतिर, स्थानीय गाउँलेहरूले अजय एडवार्डस लगायत रेलिङ कैजले समष्टिको हाम्रो पार्टीका संयोजक अनित सुब्बा,विनोद छेत्री आदिलाई पनि आभार जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetjojobetJojobetbetsmovejojobet girişchild pornmatbetsuperbetindeneme bonusuimajbetjojobetsekabetjojobetpusulabetmatbetvdcasinopusulabetgrandpashabetgrandpashabetpornoŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabet girişkavbetjojobetjojobetjojobettipobetpornograndpashabetpusulabet girişpornojojobetgrandpashabetgrandpashabetholiganbetholiganbetgrandpashabetholiganbetjojobetjojobetjojobetjojobetsuperbetin girişsuperbetin girişholiganbet girişsuperbetin girişcasibom girişmatbetsuperbetin girişholiganbet girişholiganbet girişsuperbetin girişsuperbetin girişcasinolevantcasibom girişjojobet girişbetbey girişbetplay girişgrandpashabetgrandpashabet girişmatbetpusulabetvdcasinobettiltmatbet girişbetciograndpashabet girişteosbetcasibom girişcasinowon girişjojobet güncel girişsonbahisgrandpashabet girişgrandpashabet girişwbahisgrandpashabet girişesbet girişholiganbetsonbahispusulabet güncel girişfilm izlechild pornpusulabettipobetvdcasino girişesbetcashwinbetpuanbetpuanjojobetholiganbet girişamkbetbettiltjojobet girişSekabetbetkanyon girişbetkanyoncasibomJOJOBETcasibombetbeybettilt girişkopazarmavibetmavibet güncel girişmatadorbetmariobet Built with ❤︎ by appycodes