बिजनबारीको ग्रामीण क्षेत्रमा चितुवाको आतंक

बिजनबारी: दार्जिलिङ पुलबजार खण्ड अधिनस्थका विभिन्न ग्रामीण भेगमा मानिसहरू अहिलेघरी घरमा पालिएका जीव-जन्तुहरूलाई कसरी चितुवाको हमलाबाट बचाउनु पर्ने भन्नेबारे ठुलो चिन्तामा परेका छन। यसको साथै चितुवाको डरले मानिसहरूलाई विशेष गरेर अति आवश्यक काम पर्दा बिहानै तथा साँझ परेपछि घरबाट बाहिर निस्कनु समेत धेरै असुविधा भइरहेको छ। गाउँमा चितुवाले बाख्रा, कुकुर, सुगुर आदि जस्ता घरमा पालिएका जनावरहरू खाइदिएर हत्तु-हैरान पारिसकेको छ। यस्तै एक घटना कैजले ग्राम अधिनस्थ कैजले कोलबुङ रोडमा जोडिएको अप्पर सिरिसे निवासी मनबहादुर मिश्रको घरमा आएको छ। तिनको  लगभग ८ केजीको बाख्रा तथा एउटा कुकुर हिजो साझतिरै चितुवाले खाएपछि तिनी ठुलो संकटमा परेका छन । एक्लै बस्दै आएका मिश्रको घुरेनमै रहेको खोरमा बाँधेको बाख्रासँगै वयस्क कुकुर खाएपछि तिनी अति दुखित बनेका छन्। यसपछि सम्बन्धित विभागलाई घटनाको जानकारी दिँदै चितुवाको उपद्रवलाई रोक्न उचित व्यवस्थापन गरिदिने गुहार समेत तिनले लगाएका छन। बाटोमा जोडिएको घरमा त चितुवाले यस्तो रगरगी गर्छ भने दुर्गम गाउँलेहरुको आवस्था कस्तो होला भनी तिनी बताउँछन्। यति मात्र नभएर बस्तुहरूसँगै नानीहरुलाई पनि जोगाउन मुस्किल परेको तिनले बताएका छन्। आयको मुख्य स्रोत नै पशुपालन भएकोले गर्दा यस्तो घटनाहरुले आफुहरु आर्थिक चपेटमा परेको तिनले गुनासो पोखेका छन्। यस्तै अर्को घटनाक्रम अनुसार, गाडीमा सवार भएर घर फर्किरहेको समय स्थानीय मनबहादुरको घरबाट एउटा पशु बोकेर चितुवा निस्केपछि आफुहरु निक्कै भयभित भएको प्रत्यक्षदर्शी राजेश थापाले बताएका छन्। विशेष गरेर साँझको समयमैं चितुवा निस्केपछि गाउँमा आतंक फैलिएको तिनले थप जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


royalbetbetsmovemobilbahisJojobetjojobetmariobetjojobet girişchild pornbahiscasinolunabetdeneme bonusugrandpashabetimajbetsekabetvdcasinoholiganbetmatbetimajbetgrandpashabetgrandpashabetchild pornŞans Casino Girişjojobetazhar-itay.com grandpashabetpusulabetkavbetbetsmovejojobetjojobettipobetchild porngrandpashabetpusulabet girişchild pornjojobetgameofbetradissonbetcratosroyalbetjojobetgameofbetjojobetholiganbetholiganbetgrandpashabetholiganbetcasibomgrandpashabetjojobetgrandpashabetjojobetmarsbahiscasibomcasibomcasibomgrandpashabetgrandpashabetmarsbahisgrandpashabetjojobetwbahiscasinolevant girişgrandpashabetmatadorbetmatbetimajbetpusulabetbettiltonwinsuperbetincasibomgrandpashabetgrandpashabetesbet girişjojobettempobetjojobetgrandpashabet girişgameofbetjojobetbetgitpusulabetsuperbetin girişmatadorbetdoedachild pornimajbettipobetmatadorbetgrandpashabetgrandpashabetibizabetcratosroyalbetcasibomcasibomJojobetgrandpashabetjojobetcratosroyalbetbettiltJojobetcasibomcasinolevantSekabetbigboss girişbigboss Built with ❤︎ by appycodes